sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक बसौलालाई स्वास्थ्यमन्त्री बस्नेतले सोधे स्पष्टिकरण

  • साझा परिवेश
  • आइतवार, अशोज ७, २०८० १३:४५
स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक बसौलालाई स्वास्थ्यमन्त्री बस्नेतले सोधे स्पष्टिकरण

स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई स्पष्टिकरण
कार्यकारी निर्देशकसँग स्पष्टीकरण मागेपछि विवादमा

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई स्पष्टिकरण सोधेका छन् ।

डा. बसौलाले पदीय जिम्मेवारी पूरा नगरेको भन्दै मन्त्री बस्नेतले स्पष्टीकरण मागेका छन् । बोर्ड स्वायत्त निकाय हो । यसअघि नागरिक उड्ययन प्राधिकरणका महानिर्देशकलाई पर्यटन मन्त्री सुदन किरातीले यही शैलीमा स्पष्टिकरण सोधे पनि पछि हटेका थिए ।

सुरुमा बिमा बोर्डलाई प्रभावकारी बनाउने बताएका स्वास्थ्यमन्त्री बस्नेतले उल्टै कार्यकारी निर्देशक हटाउने तयारीमा लगेका छन् । कर्मचारी अभावले बोर्ड अफ्ठेरोमा छ ।

मन्त्री बस्नेतले जनशक्ति व्यवस्थापन नगरेर उल्टै कार्यकारी निर्देशकसँग स्पष्टीकरण मागेपछि विवादमा परेका छन् । मन्त्री बस्नेतले ११ बुँदामा स्पष्टीकरण मागेका ।

बोर्डका कार्यकारी निर्देशक बसौलाले पनि स्पष्टिकरण सोधिएको पुष्टि गरेका छन् । बिमा बोर्ड अहिले पनि अस्थायी कर्मचारीका भरमा छ ।

स्थायी संगठन संरचना र दरबन्दी नहुँदा काम प्रभावकारी नभएको भन्दै कार्यकारी निर्देशक बसौलाले पटक पटक गुनासो गर्दै आएका छन् ।

बोर्डले दुई वर्षअघि नै स्थायी ९२५ र करार ४२ गरी ९६७ कर्मचारी नियुक्तिको प्रस्ताव स्वास्थ्य मन्त्रालय पठाएको थियो । अहिलेसम्म दरबन्दी स्वीकृति नभएको कार्यकारी निर्देशक बसौलाको भनाई छ ।

  • साझा परिवेश
  • आइतवार, अशोज ७, २०८० १३:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid