sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मलंगवा घटना अनुगमनको लागि आयोगले सर्लाही पठायो उच्चस्तरीय टोली

  • साझा परिवेश
  • आइतवार, अशोज ७, २०८० १६:0५
मलंगवा घटना अनुगमनको लागि आयोगले सर्लाही पठायो उच्चस्तरीय टोली

काठमाडौँ / मधेसी आयोगले सर्लाहीको मलंगवामा भएको घटनाको सत्यतथ्य पत्ता लगाउन एक उच्चस्तरीय अनुगमन टोली पठाएको छ ।

शुक्रबार गणेश चतुर्थिको मुर्ती सेलाउने क्रममा दुई समुदायबीच झडप भएको र त्यसपछि घटनाले उग्र रुप लिएसँगै गम्भीर ध्यानाकर्षण गराउँदै आयोगले घटनास्थलमा अनुगमन टोली पठाएको हो ।

अध्यक्ष डा.विजयकुमार दत्तले यस्ता घटनाहरुप्रति आयोग गम्भीर रहेको बताउँदै दोषीलाई कानुनी कारवाहीको दायरामा ल्याउन आयोगले समय-समयमा स्थानीय प्रशासनलाई निर्देशन दिएको बताए । उनले यसबारे संघीय, प्रदेश तथा स्थानीय सरकारलाई सचेत समेत गराइएको बताए ।

आयोगले कानुन विपरित कार्य गर्ने जो-कोही लाई पनि कानुनी दायरा भित्र यथाशिघ्र ल्याउन स्थानीय प्रशासनलाई सचेत गराएको छ । आयोगले सो घटनामा घाइते भएकाहरुको उपचारको लागि सरकारलाई तुरुन्त आवश्यक व्यवस्था मिलाउन समेत ध्यानकर्षण गराएको छ । आयोगले अनुगमन टोलीलाई आवश्यक सहयोग गरिदिन समेत सबै सरोकारवालाहरुलाई आग्रह गरेको छ ।

  • साझा परिवेश
  • आइतवार, अशोज ७, २०८० १६:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid