May 14, 2024 | मङ्लबार, जेष्ठ १, २०८१
सुचनाहरु
नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने सर्वोच्च अदालतमा अब अनलाइनबाटै रिट दर्ता गर्न सकिने नेप्से २८.६२ अंकले बढ्यो कोशी प्रदेश सांसद निर्मला लिम्बू अशोक राई नेतृत्वकाे जसपामा अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर ५ कराेड ठगी ; तीनजना पक्राउ टर्कीको राष्ट्रसंघ मिसन कार्यालयमा जागिर लगाउने प्रलोभनमा १२४ जनालाई ठगी ; एक प्रक्राउ २ अर्ब १ करोडको अवैध कारोबार, प्रहरीद्वारा सार्वजनिक कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा चार जनालाई पक्राउ करका दर हेरफेरमा मनोमानी गर्दिन: अर्थमन्त्री पुन सरकारले माग सम्बोधन नगरेको भन्दै राजधानीको सडकमा व्हिलचियर आन्दोलन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसकाे अडान कायमै भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा ; अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा सुरक्षण मुद्रणमा ४० करोड बढी भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे नेप्से सूचक ८ अंकले बढ्यो वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने विदेश पढ्नेले लगे ९ महिनामा झन्डै १ खर्ब राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

ग्राहक बनेर सुन चोरी गर्ने ४ जना पक्राउ

  • साझा परिवेश
  • बुधबार, अशोज १०, २०८० १५:0८
ग्राहक बनेर सुन चोरी गर्ने ४ जना पक्राउ
  • गरगहना किन्ने बहानामा चोरी गरेको आरोपमा चारजना पक्राउ 
  • काठमाडौंको माछापोखरी बस्ने ३७ वर्षीय हनुमन्त फाँडेलाई समाइयो
  • चोरीमा संलग्न रत्न र सुमन गत शुक्रबार पक्राउ परे 

काठमाडौं ।।

सुनका गरगहना किन्ने बहानामा चोरी गरेको आरोपमा चारजना पक्राउ परेका छन् ।  पक्राउ पर्नेहरूमा काठमाडौंको तारकेश्वर नगरपालिका–९ घर भइ ढुंगेधारा बस्ने ३३ वर्षीया रत्न महर्जन, तार्केश्वर नगरपालिका–४, पुरानो गुहेश्वरी बस्ने २२ वर्षीय सुमन पुतुवार, नुवाकोटको बेलकोटगढी नगरपालिका–७ का ३६ वर्षीय वीरेन्द्र विक र भारतको महाराष्ट्र घर भइ काठमाडौंको माछापोखरी बस्ने ३७ वर्षीय हनुमन्त फाँडे रहेका छन् ।

हरीका अनुसार काठमाडौं उपत्यकाका विभिन्न सातभन्दा बढी स्थानहरूमा स्कुटरको प्रयोग गरी सुन पसलमा गई सुनका गरगहना किन्ने बहानामा चोरी गर्ने गरिएको भेटिएको छ ।  घटना अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले चोरीमा संलग्न रत्न र सुमनलाई गत शुक्रबार पक्राउ गरेको थियो । थप अनुसन्धानको क्रममा अन्य दुई जनालाई सोमबार पक्राउ गरेको हो । उनीहरूमध्ये रत्न चोरी गर्ने, सुमन स्कुटर चालक र रिद गर्ने व्यक्ति रहेको खुल्न आएको छ ।  उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको जनाइएको छ ।

 

  • साझा परिवेश
  • बुधबार, अशोज १०, २०८० १५:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट