April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

खोटाङमा राति साथीसँग सुतेका सुमो चालक मृत भेटिए, घटना शंकास्पद

  • साझा परिवेश
  • बिहिबार, अशोज ११, २०८० १३:0८
खोटाङमा राति साथीसँग सुतेका सुमो चालक मृत भेटिए, घटना शंकास्पद

 

खोटाङमा गाडी चालक मृत फेला

सुमो चालक नवराज आचार्य बिहीबार बिहान मृत

आफन्त काठमाडौंमा भएकाले आउँदै गरेको र आफन्त आएपछि मात्रै शव उठाएर पोस्टमार्टम

घटना शंकास्पद

खोटाङ /
खोटाङमा गाडी चालक मृत फेला परेका छन्। रावाबेसी गाउँपालिका ४ डुम्रेधारापानीका सुमो चालक नवराज आचार्य बिहीबार बिहान मृत भेटिएको इलाका प्रहरी कार्यालय (ऐसेलुखर्क) का प्रहरी निरीक्षक हरि बरालले जानकारी दिए। त्रिभुवन माध्यमिक विद्यालयको गेटनजिकै आचार्यको शव देखेपछि विद्यार्थीले स्थानीयलाई खबर गरेका थिए। उनीसहित अन्य चालकहरु बुधबार राति विद्यालयनजिकैको घरमा बसेका थिए।

३४ वर्षीय आचार्यले ऐसेलुखर्क–काठमाडौं सुमो चलाउँथे। टिकट काउन्टर रहेकै घरमा चालकहरु खाने/बस्ने गर्थे। राति ८ बजेतिर खाना खाएर सुतेको र बिहान ६ बजेपछि कराते सिक्न आउने विद्यार्थीले देखेपछि थाहा पाएको र प्रहरीलाई खबर गरेको अन्य चालकले बताएका छन्। उनका आफन्त काठमाडौंमा भएकाले आउँदै गरेको र आफन्त आएपछि मात्रै शव उठाएर पोस्टमार्टमका लागि लैजाने निरीक्षक बरालले बताए । घटना शंकास्पद देखिएको छ।

  • साझा परिवेश
  • बिहिबार, अशोज ११, २०८० १३:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।