sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

‘चिकित्सक कुट्नेहरु खुलेआम हिँडिरहेका छन्, तिनीहरुलाई पक्राउ गरे हामि काममा फर्किन्छौँ’ : अध्यक्ष सन्दीप उखेडा

  • साझा परिवेश
  • शुक्रबार, अशोज १२, २०८० १३:३२
‘चिकित्सक कुट्नेहरु खुलेआम हिँडिरहेका छन्, तिनीहरुलाई पक्राउ गरे हामि काममा फर्किन्छौँ’ : अध्यक्ष सन्दीप उखेडा
  • स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेहरुलाई  पक्राउ गरे तत्काल आनदोलन फिर्ता लिन्छौं 
  • आक्रमणकारी अहिले पनि खुलेआम हिँडिरहेका छन्
  • हामी कसरी ढुक्क भएर काम गर्न सक्छौँ ?
  • जुनसुकै पार्टीको कार्यकर्ता भए पनि पक्राउ गर्न गृह मन्त्रालयलाई आग्रह

काठमाडौं ।।

आन्दोलनरत आवासीय चिकित्सकले चिकित्सक र स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेहरुलाई  पक्राउ गरे तत्काल आनदोलन फिर्ता लिने बताएका छन् । शिक्षा तथा स्वास्थ्य समितिको आज बसेको बैठकमा राष्ट्रिय आवासीय चिकित्सक संघका प्रतिनिधिले यस्तो बताएका हुन् ।  “मणिपाल घटनामा संलग्न आक्रमणकारी अहिले पनि खुलेआम हिँडिरहेका छन्  हामी कसरी ढुक्क भएर काम गर्न सक्छौँ ? दोषी पुष्टि भएकालाई गृह मन्त्रालयलले पक्राउ गरोस् हामी तत्काल सडक छोड्छौँ,” टिचिङ अस्पताल संघका अध्यक्ष सन्दीप उखेडाले भने ।

बैठकमा सांसद देवेन्द्र पौडेलले स्वास्थ्यकर्मीमाथि आक्रमणका घटनामा दोषी पुष्टि भएका व्यक्ति जुनसुकै पार्टीको कार्यकर्ता भए पनि पक्राउ गर्न गृह मन्त्रालयलाई आग्रह गरे । जवाफमा गृहसचिव दिनेश भट्टराईले घटनामा संलग्नलाई सरकारले ६ देखि ८ घण्टाभित्र कारबाहीको प्रक्रिया अघि बढाउने बताए ।  उनले ऐनअनुसार गृह मन्त्रालय अघि बढिरहेकाले चिकित्सकलाई आन्दोलनबाट फिर्ता भएर नियमित सेवामा फर्किन आग्रह गरे ।

 

 

  • साझा परिवेश
  • शुक्रबार, अशोज १२, २०८० १३:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid