sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सबै सांसदको जवाफ दिन सम्भव हुँदैन : मन्त्री रिजाल

  • साझा परिवेश
  • शुक्रबार, अशोज १२, २०८० १३:५३
सबै सांसदको जवाफ दिन सम्भव हुँदैन : मन्त्री रिजाल
  • क्रसर उद्योगहरूले मापदण्ड पालना नगरेको (रास्वपा) का सांसदले प्रश्न उठाए
  • रास्वपाका सांसद गणेश पराजुलीले प्रश्न गरेपछि प्रश्नोत्तर नै चल्यो
  • पैसा आउँछ भन्दैमा  खोला बेच्च मिल्दैन : सांसद पराजुली

काठमाडौं ।।

क्रसर उद्योगहरूले मापदण्ड पालना नगरेको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदले प्रश्न उठाएका छन् ।  उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा रास्वपाका सांसद गणेश पराजुलीले प्रश्न गरेपछि प्रश्नोत्तर नै चल्यो ।क्रसर उद्योगहरूले मापदण्ड पालना गर्न किन समस्या भएको भन्दै व्यवसायीलाई सोधेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्‍त्रालयका सचिव विनोद प्रकाश सिंहलाई सरकारले लागु गरेको मापदण्ड व्यवसायीले नमान्दा हुन्छ ? भन्दै प्रश्न गरेका थिए ।

जवाफमा सचिव सिंहले राज्यको कानुन सबैले मान्नु पर्ने बताए । तर, अहिले पाँच वर्षअघिको कानुन त्यत्तिकै लागु गर्न उपयुक्त नहुने सचिव सिंहको भनाइ छ । व्यवसायीले भने नवीकरण गरिदिने बाटो खोल्न आग्रह गरेका छन् ।  सांसद पराजुलीले उद्योगमन्त्री रमेश रिजाललाई पनि मापदण्ड लागु गराउन केले समस्यामा छ भनेर प्रश्न सोधेका थिए ।

जवाफमा मन्त्री रिजालले एक/एक सांसदको उत्तर दिन सम्भव नहुने बताए । समितिका सभापति अब्दुल खाँनले मन्त्रीलाई प्रश्न सोध्ने भए टिपाउन सांसद पराजुलीलाई आग्रह गरे । निष्कर्षमा सांसद पराजुलीले नियम सबैले मान्नु पर्ने र आवश्यकता अनुसार परिमार्जन गर्नुपर्ने बताए । तर, पैसा आउँछ भनेर खोला बेच्च नहुने उनको भनाइ छ ।

 

  • साझा परिवेश
  • शुक्रबार, अशोज १२, २०८० १३:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid