December 11, 2023 | सोमवार, मंसिर २५, २०८०
सुचनाहरु
जंकफुड निषेधगरी स्कुलले ६ दिनमा ६ थरि खाजा खुवाउने १८ वर्षीय युवकद्वारा ‘१७ लाख ठगी” मिसन ०८४ को पछि लागेर देश बिग्रियो : गुरुङ सर्वोच्चका प्रस्तावित न्यायाधीशको सुनुवाइ मिति तोकियो विदेश राज्यमन्त्रीसंग विपीन जोशीको रिहाइका निम्ति अनुरोध गर्दै परराष्ट्रमन्त्री साउद अब आन्दोलन नै गर्नुपर्छ : कमल थापा विकासको काममा सरकारको ध्यान नै छैन : ओली बबरमहलको ट्राफिक लाइट बनाइयो अन्तर्राष्ट्रिय उडान माग गर्दै आन्दोलनसहित-धर्ना तारमा छोइएको बाँसलाई समाउँदा हवल्दारको मृत्यु अनुसन्धान अधिकृतकै शैक्षिक प्रमाणपत्र नक्कली भेटेपछि… संक्रमणकालीन न्यायलाई छिट्टै टुंगोमा पुर्याउँछु : प्रधानमन्त्री संसद्‌मा सिद्धान्तअनुसार प्रतिनिधित्व फितलो : आयोग आगलागीले ४ जनाको मृत्यु, २ सयको उद्धार उडिरहेको जहाजबाट एक्कासि ढोकाको सिसा झरेपछि… इरानद्वारा १३ हजार अफगान निष्कासन बलिङमा नेपालको उत्कृष्ट सुरुआत सन्दीपको मुद्दा न्यायाधीश पाण्डेयको इजलासको १ नम्बरमा एनसेल ओपन गल्फमा बाबु शेर्पाले जिते उपाधि अफगानिस्तानविरुद्ध फिल्डिङमा नेपाल

वाग्मती प्रदेशमा एक घण्टामै १०० मत खस्यो

  • साझा परिवेश
  • शुक्रबार, अशोज १२, २०८० १५:0२
वाग्मती प्रदेशमा एक घण्टामै १०० मत खस्यो
  • वाग्मती प्रदेश अधिवेशन अन्तर्गत सुरु भएको मतदान
  • दिउँसो १ः३१ मा मतदान सुरु
  • ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा मतदान जारी

काठमाडौं ।।

नेकपा (एमाले) वाग्मती प्रदेश अधिवेशन अन्तर्गत सुरु भएको मतदानमा एक घण्टामा सय मत खसेको छ । निर्वाचन समितिले दिएको जानकारी अनुसार एक घण्टामा सय मत खसेको हो । दिउँसो १ः३१ मा मतदान सुरु भएको थियो । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा मतदान जारी छ ।  अधिवेशनमा अध्यक्ष ओलीसहितले गरेको सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि मतदान सुरु भएको हो । वाग्मती प्रदेशमा कैलाश ढुंगेल र देवेन्द्र दाहाल अध्यक्षका प्रत्यासी बनेका छन् ।

सुरुमा अध्यक्षका प्रत्यासीद्वयले मतदान गरेका थिए । मतदान गर्न एकजनालाई १५ मिनेट समय लाग्ने नेताहरूले बताएका छन् । मतदान गर्न दाहाललाई १२ र ढुंगेललाई १५ मिनेट लागेको थियो ।  एमालेले निर्वाचनमा विद्तुतीय भोटिङ मेसिनको प्रयोग गरेको छ । मतदानका लागि प्रतिनिधिहरू कुपन लिएर लाइनमा बसेका छन् ।

 

  • साझा परिवेश
  • शुक्रबार, अशोज १२, २०८० १५:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।