May 15, 2024 | बुधबार, जेष्ठ २, २०८१
सुचनाहरु
एमाले संसदीय दलको बैठक जारी क्यानले तोक्यो ५ समितिका संयोजक र सदस्य प्रधानमन्त्रीले जेठ ६ गते प्रतिनिधि सभामा सांसदसँग प्रश्नोत्तर गर्ने बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा निर्वाचन भएको दुई वर्षपछि पुनः मतगणना गर्न उच्च अदालत पोखराको आदेश सुनको मूल्य बढ्यो उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै कस्तो छ आजको मौसम ? विनवार्ड्सविरूद्धको पहिलो अभ्यासमा नेपाल ४ विकेटले विजयी सदको अवरोध हटाउनेबारे प्रधानमन्त्री र सभामुखबीच छलफल नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने सर्वोच्च अदालतमा अब अनलाइनबाटै रिट दर्ता गर्न सकिने नेप्से २८.६२ अंकले बढ्यो कोशी प्रदेश सांसद निर्मला लिम्बू अशोक राई नेतृत्वकाे जसपामा अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर ५ कराेड ठगी ; तीनजना पक्राउ टर्कीको राष्ट्रसंघ मिसन कार्यालयमा जागिर लगाउने प्रलोभनमा १२४ जनालाई ठगी ; एक प्रक्राउ २ अर्ब १ करोडको अवैध कारोबार, प्रहरीद्वारा सार्वजनिक कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

कति ठाउँ ढुंगा गिट्टी उत्खनन् नगरिए मरुभूमि बन्छ त्यसैले हस्तक्षेप रोकौं : मन्त्री रिजाल

  • साझा परिवेश
  • शुक्रबार, अशोज १२, २०८० १५:१४
कति ठाउँ ढुंगा गिट्टी उत्खनन् नगरिए मरुभूमि बन्छ त्यसैले हस्तक्षेप रोकौं : मन्त्री रिजाल
  • ढुंगा गिट्टी उत्खनन्का लागि कानुनी व्यवस्था हुँदै 
  • बगेर जाने गिट्टी बालुवा उत्खनन् गर्दा यसलाई गलत तरिकाले हेर्न मिल्दैन 
  • हामीले कानुन बनाउन नसक्दा समस्या उत्पन्न भयो 
  • कानुन निर्माणको चरणमा छ

काठमाडौं ।।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले ढुंगा गिट्टी उत्खनन्का लागि कानुनी व्यवस्था भइरहेको बताएका छन् । शुक्रबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा बोल्दै बगेर जाने गिट्टी बालुवा उत्खनन् गर्दा यसलाई गलत तरिकाले हेर्न नहुने बताए ।
“हामीले कानुन बनाउन नसक्दा समस्या उत्पन्न भएको हो । कानुन निर्माणको चरणमा छ”, उनले भने, “बगेर जाने गिट्टी बालुवा उत्खनन् गर्नुपर्छ । तर नियम र मापदण्ड अनुसार हुनुपर्छ । तराईमा ढुंगा गिट्टी उत्खनन् नगरिए तराई मरुभूमि हुन्छ ।”  हरेक ठाउँमा हुने हस्तक्षेपले काम हुन नसकेको उनको गुनासो छ ।

 

  • साझा परिवेश
  • शुक्रबार, अशोज १२, २०८० १५:१४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।