sweet bonanza
February 21, 2026 | शनिबार, फाल्गुन १०, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

पितृ पक्षमा यी ३ चिज नकिन्नुहोस्, ठुलो नोक्सानी हुन सक्छ

  • साझा परिवेश
  • आइतवार, अशोज १४, २०८० १५:३८
पितृ पक्षमा यी ३ चिज नकिन्नुहोस्, ठुलो नोक्सानी हुन सक्छ

काठमाडौं,१४ असोज । पितृ पक्ष (सोह्र श्राद्ध)को समयमा शुभ कार्यमा प्रयोग हुने अधिकांश वस्तुहरू खरिद गर्न निषेध गरिएको छ। यस अवधिमा नयाँ कपडा, गरगहना, नयाँ सवारी साधन, घर, जग्गा आदि खरिद गरेमा शुभ मानिने छैन ।

पितृ पक्षको समयमा पितृहरूलाई प्रसन्न पार्न धेरै उपायहरू गरिन्छ। तर मानिसहरूले केही सावधानीहरू बिर्सन्छन्, जसका कारण उनीहरूले ठूलो घाटा बेहोर्नुपरेको छ। आज हामी तपाईलाई पितृ पक्षको समयमा किन्नु नपर्ने केहि चीजहरूको बारेमा बताउन गइरहेका छौं।

तोरीको तेल
तोरीको तेल भगवान शनिलाई अति प्रिय छ। साथै पितृ पक्षमा तोरीको तेल किन्नु हुँदैन । यसले तपाईंको जीवनमा धेरै समस्याहरू सिर्जना गर्न सक्छ।

झाडू किन्नु हुँदैन
झाडूको प्रत्यक्ष सम्बन्ध देवी लक्ष्मीसँग छ। तसर्थ, पितृ पक्षको समयमा झाडू किन्न सख्त निषेधित छ। किनकी यसो गर्दा व्यक्तिले धन सम्बन्धी कठिनाइको सामना गर्नुपर्ने हुन्छ ।

नुन किन्नबाट पनि बच्नुहोस्
हाम्रो जीवनमा नुनको महत्व धेरै छ। नुनलाई सकारात्मक उर्जाको प्रतीक पनि मानिन्छ । यसै कारण पितृ पक्षमा नुन खरिद गर्न निषेध गरिएको छ ।

  • साझा परिवेश
  • आइतवार, अशोज १४, २०८० १५:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid