sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

ॐ शब्द हटाउन खोजिएको कुरा स्वीकार्न सकिन्न : राप्रपा

  • साझा परिवेश
  • सोमवार, अशोज १५, २०८० १२:५0
ॐ शब्द हटाउन खोजिएको कुरा स्वीकार्न सकिन्न  : राप्रपा
  • शब्दकोशबाट ॐ शब्द हटाउन खोजिएको भन्दै आपत्ति
  • प्रज्ञा प्रतिष्ठानका उपकुलपति भुपाल राइसँग भेटघाट गरी छलफल
  • ॐ केवल पवित्र ध्वनि मात्र होइन 
  • यो अनन्त र सनातन शक्तिको श्रोत र प्रतीक पनि हो 

काठमाडौँ ।।

राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाली शब्दकोशबाट ॐ शब्द हटाउन खोजिएको भन्दै आपत्ति जनाएको छ। सो सम्बन्धी सत्यतथ्य बुझ्न राप्रपाका वरिष्ठ उपाध्यक्ष एवम् संसदीय दलका उपनेता बुद्धिमान तामाङको नेतृत्वमा गएको पार्टीको टोलीले आज नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति भुपाल राइसँग भेटघाट गरी छलफल गरेको छ।

समाचारमा आएका विषयमा कुनै सत्यता नभएको प्रज्ञा प्रतिष्ठानले राप्रपाको टोलीलाइ आश्वस्त तुल्याएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जनाएका छन्। त्यसअवसरमा राप्रपाले सम्मानित संस्थाहरुले आफ्नो साख भत्किन दिन नहुनेमा सजग हुनुपर्ने र स्थापित संस्थाहरूको विश्वसनीयता कायम हुनुपर्नेमा प्रतिष्ठानको ध्यानाकर्षण गराएको छ।

‘ॐ केवल पवित्र ध्वनि मात्र होइन, यो अनन्त र सनातन शक्तिको श्रोत र प्रतीक पनि भएको र यो शब्द विश्वका प्रायः सबै मुख्य संस्कृतिसँग सम्बन्धित पनि भएकाले यो शब्दको संवेदनशीलतामाथि हुने खेलवाड अस्वीकार्य हुने’ राप्रपाले प्रष्ट पारेको छ।

  • साझा परिवेश
  • सोमवार, अशोज १५, २०८० १२:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid