sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मुक्तककार पूर्ण बहादुर श्रेष्ठ ’हृदयङकृत’ द्वारा लिखित ‘पुर्णचन्द्र’ मुक्तक संग्रह विमोचन

  • साझा परिवेश
  • शनिबार, अशोज २०, २०८० २१:00
मुक्तककार पूर्ण बहादुर श्रेष्ठ ’हृदयङकृत’  द्वारा लिखित ‘पुर्णचन्द्र’ मुक्तक संग्रह विमोचन

काठमाण्डौं ।
मुक्तककार पूर्ण बहादुर श्रेष्ठ ’हृदयङकृत’ द्वारा लिखित ‘पुर्णचन्द्र’ मुक्तक संग्रह शनिबार काठमाण्डौंमा आयोजित कार्यक्रममा विमोचन गरिएको छ । हामी र हाम्रो कृतिले आयोजना गरेको कार्यक्रममा श्रेष्ठको दोश्रो कृतिका रुपमा मुक्तक संग्रह विमोचन गरिएको हो।

कार्यक्रममा वरिष्ठ साहित्यकार लीलाध्वज थापा साहित्य प्रतिष्ठानका विजयध्वज थापा, राष्ट्रिय सुसेली मञ्च नेपालका संस्थापक अध्यक्ष तथा प्रवर्द्धक दुर्गा अधिकारी ‘भमरकोटे’ साहित्यकार नरेन्द्र नगरकोटी , हामी र हाम्रो कृति समूहका अध्यक्ष मदन नेपाल, साहित्यकार बद्री उप्रेती, प्रदिप सापकोटा , दुर्गा अधिकारी , नरेन्द्र सिवाकोटी, तिलकप्रसाद लुइटेल, बद्री उप्रेती लगायतले विमोचन गरे । विमोचित संग्रहका बारेमा समालोचक नरेन्द्र नगरकोटी ले टिप्पणी गरेका थिए ।

संग्रहमा मुक्तककार श्रेष्ठले समसामयिकदेखि समाजका विभिन्न विषय वस्तुलाई सशक्त रुपमा उठाएको साहित्यकार मदन नेपालको भनाइ थियो। त्यस्तै नम्रता उप्रेती, सुभद्रा अधिकारी, लब खड्का, भुवन सिवाकोटी चौघरे, विष्णु थापा, उषा के सी, नवराज पोखरेल, सुरेश वैद्य, तिलकप्रसाद लुइटेल, रबिन्द्र आशिष शैली, मानन्धर अभागी, सुनिल अधिकारी, निलाञ्जला भारद्वाज, जिज्ञासु तिलक पौडेल, सुचिता काफ्ले, बद्री उप्रेती, योगराज आचार्य ( छिमेकी दाइ ) टेकराज भट्ट, प्रदिप सापकोटा, दुर्गा अधिकारी भमरकोटे ज्यूहरुले कृतिकारको विमोचित कृतिबाट र आफना मुक्तकहरु वाचन गरे। हामी र हाम्रो कृति समुहले प्रकाशित गरेको संग्रहभित्र २ सय ७० वटा मुक्तक संग्रहित छन् ।

  • साझा परिवेश
  • शनिबार, अशोज २०, २०८० २१:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid