sweet bonanza
February 12, 2026 | बिहिबार, फाल्गुन १, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

स्वच्छ सरस्वतीनगर समाजले गर्यो नयाँ कार्यसमिति गठन

  • साझा परिवेश
  • आइतवार, अशोज २१, २०८० १७:0३
स्वच्छ सरस्वतीनगर समाजले गर्यो नयाँ कार्यसमिति गठन

रन्जना काफ्ले । भक्तपुर ।।

स्वच्छ सरस्वतीनगर समाज, गठ्ठाघरद्वारा आयोजित १० औं साधारण सभा भव्यताकासाथ सम्पन्न भएको छ । समाजले ज्येष्ठ नागरिक लगाएत विभिन्न विद्यार्थीहरुलाई समेत सम्मान गरेको छ । भक्तपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापा र समाज रहेको मध्यपुरथिमी नगरपालिका वडा नम्बर ३ का अध्यक्ष कृष्णहरि आचार्यले ८७ वर्षीया सुभद्रा पौडेल, ८४ वर्षीया साबित्री नेपाल, ८२ वर्षीय शेरबहादुर खड्का र ७९ वर्षीय कान्छाकाजी श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरेका थिए ।

समाजको १०औं साधारण सभामा कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पनि सम्मान गरिएको थियो । साधारण सभाले केदारप्रसाद धितालको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको थियो । जसमा उपाध्यक्ष भक्तबहादुर कारञ्जित, सचिबमा सबिता न्यौपाने, सहसचिबमा रञ्जना काफ्ले, कोषाध्यक्षमा भीमा दाहाल रहेका छन् । यसैगरी, सदस्यमा यनुका बुढाथोकी, माधवराज दाहाल, सुशिला श्रेष्ठ, आरती पन्त पराजुली, राधा भट्टराई र सीता मैनाली छन् । समिति सर्वसम्मतबाट चयन गरिएको थियो ।

  • साझा परिवेश
  • आइतवार, अशोज २१, २०८० १७:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid