April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

स्वच्छ सरस्वतीनगर समाजले गर्यो नयाँ कार्यसमिति गठन

  • साझा परिवेश
  • आइतवार, अशोज २१, २०८० १७:0३
स्वच्छ सरस्वतीनगर समाजले गर्यो नयाँ कार्यसमिति गठन

रन्जना काफ्ले । भक्तपुर ।।

स्वच्छ सरस्वतीनगर समाज, गठ्ठाघरद्वारा आयोजित १० औं साधारण सभा भव्यताकासाथ सम्पन्न भएको छ । समाजले ज्येष्ठ नागरिक लगाएत विभिन्न विद्यार्थीहरुलाई समेत सम्मान गरेको छ । भक्तपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापा र समाज रहेको मध्यपुरथिमी नगरपालिका वडा नम्बर ३ का अध्यक्ष कृष्णहरि आचार्यले ८७ वर्षीया सुभद्रा पौडेल, ८४ वर्षीया साबित्री नेपाल, ८२ वर्षीय शेरबहादुर खड्का र ७९ वर्षीय कान्छाकाजी श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरेका थिए ।

समाजको १०औं साधारण सभामा कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पनि सम्मान गरिएको थियो । साधारण सभाले केदारप्रसाद धितालको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको थियो । जसमा उपाध्यक्ष भक्तबहादुर कारञ्जित, सचिबमा सबिता न्यौपाने, सहसचिबमा रञ्जना काफ्ले, कोषाध्यक्षमा भीमा दाहाल रहेका छन् । यसैगरी, सदस्यमा यनुका बुढाथोकी, माधवराज दाहाल, सुशिला श्रेष्ठ, आरती पन्त पराजुली, राधा भट्टराई र सीता मैनाली छन् । समिति सर्वसम्मतबाट चयन गरिएको थियो ।

  • साझा परिवेश
  • आइतवार, अशोज २१, २०८० १७:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।