sweet bonanza
February 5, 2026 | बिहिबार, माघ २४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

टेलिभिजन रियालिटी सो ‘महागफाडी’: छानिए उत्कृष्ट १८

  • साझा परिवेश
  • सोमवार, अशोज २२, २०८० १२:२१
टेलिभिजन रियालिटी सो ‘महागफाडी’: छानिए उत्कृष्ट १८

काठमाडाैं । टेलिभिजन रियालिटी सो ‘महागफाडी’को फिजिकल अडिसन सम्पन्न भएकाे छ । ढाका टोपी फिल्मस्को ब्यानरमा निर्माण भएकाे रियालिटी शोको फिजिकल अडिसन काठमाडौं ज्ञानेश्वरस्थित मिड भ्याली कलेजमा सम्पन्न भएकाे हाे ।

अनलाइन अडिशनमार्फत सहभागिता जनाएका हजारौं प्रतियोगीहरुमध्येबाट उत्कृष्ट १०० जनालाई फिजिकल अडिशनमा लिइएकाे थियाे । जसमध्येबाट उत्कृष्ट १८ र बैकल्पिकमा ६ जना छनाैट भएका छन् ।

उत्कृष्ट १८ मा पर्नेहरुमा अमरेन्द्र यादव, अनिल राई, अर्जुन पोखरेल, दिपेश घिमिरे, डिल्लीराज अधिकारी, हरि गजुरेल, हुकुम बाबु ओली, कर्म लामा, कृष्ण भुर्तेल (लक्ष्मण), निरोज त्वयाना, पराजुन् नेपाल, रेशम सापकोटा, सन्जिब भट्टराई, सन्तोष तिवरी, सरोज खतिवडा, श्रीराम कंडेल, शोभा लामिछाने र शुभम सिंह भूमियार रहेका छन् ।

उत्कृष्ट १८ प्रतियोगीहरुको प्रस्तुतिसँगै कार्यक्रमको ग्राण्ड प्रीमियर गरिने आयोजकल बताएको छ । आयोजकका अनुसार कार्यक्रमको ग्राण्ड परिमियर अघि छानिएका सबैलाई एक वर्कशप गराएर मात्रै मञ्चमा उतारिनेछ ।

आफ्नो ज्ञान, गफप्रतिको ध्यान र गफको विज्ञानका आधारमा आफूलाई ‘महागफाडी’को रुपमा प्रस्तुत गर्नुपर्ने हुन्छ । निर्णायक र दर्शकको भोटिङ्गको आधारमा प्रतिस्पर्धीबीच प्रतिस्पर्धा हुनेछ । जसको भोटिङ पार्टनरको रुपमा माई पे रहेको छ ।

यस हाँस्य व्यंग्य कार्यक्रममा निर्णायक मण्डलमा शैलेन्द्र सिम्खडा, अभिनेत्री लुनिभा तुलाधर र अभिनेता बुद्धि तामाङ छन् । कार्यक्रमको सञ्चालन कलाकार कामेश्वर चौरासियाले गरेका छन् ।

  • साझा परिवेश
  • सोमवार, अशोज २२, २०८० १२:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid