July 7, 2025 | सोमवार, असार २४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

एनएसएल : काठमाडौं रेजर्सको प्रमुख प्रशिक्षकमा महर्जनकै निरन्तरता

  • साझा परिवेश
  • मङ्लबार, अशोज २३, २०८० १३:0७
एनएसएल : काठमाडौं रेजर्सको प्रमुख प्रशिक्षकमा महर्जनकै निरन्तरता

काठमाडौं रेजर्सले नेपाल सुपर लिग (एनएसएल) ले दोस्रो संस्करकणमा पनि बालगोपाल महर्जनलाई नै मुख्य प्रशिक्षकमा निरन्तरता दिएको छ ।

पहिलो संस्करण पनि महर्जनकै प्रशिक्षणमा रहेको काठमाडौंले उपाधि उचालेको थियो । उनकै प्रशिक्षणमा यो सिजनको शहिद स्मारक ए डिभिजन लिगको उपाधि पनि चर्च ब्वाइज युनाइटेडले जितेको थियो ।

समकालिन प्रशिक्षकमा सफल प्रशिक्षक महजर्नले चीनको हाङजाओमा सम्पन्न १९ औं एसियन गेम्समा नेपाली महिला फुटवल टोली हेरेका थिए ।

महर्जनले नेपाली राष्ट्रिय टोलीलाई बंगबन्धु गोल्डकप, थ्री नेसन्स कप जिताएका थिए । महर्जनकै प्रशिक्षणमा नेपालको यू–२३ लाई १३ औं दक्षिण एसियाली खेलकुद ९साग० को फुटबलमा स्वर्ण र यू १९ लाई साफ च्याम्पियनसिपको उपाधि दिलाए थिए ।

  • साझा परिवेश
  • मङ्लबार, अशोज २३, २०८० १३:0७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट