May 10, 2024 | शुक्रबार, बैशाख २८, २०८१
सुचनाहरु
जलेश्वरका मेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर बागमती सरकारले खर्च गर्‍याे ३८ दशमलव ९२ प्रतिशत बजेट उपेन्द्र यादवको कार्यशैलीका कारण नयाँ दल बनायौं- अशोक राई कोशीको नयाँ मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्बोच्चमा रिट दर्ता कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ बालमन्दिर जग्गा हिनामिना प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी जसपा नेपालले बाेलायाे केन्द्रीय समितिको बैठक फेसबुकमा १० लाख फलोअर पाउने पहिलो नेपाली खेलाडी बने सन्दीप लामिछाने कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश सर्वोच्चका सबै सुनुवाइ स्थगित आईपीएल : आज पञ्जाब र बैंगलुरु खेल्दै टिकटकले अमेरिका सरकारविरुद्ध हाल्यो मुद्दा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्यो बाँकेमा गोली हानेर लागु औषध कारोबारी नियन्त्रणमा कोशीमा तेश्रोपटक मुख्यमन्त्री बन्दै हिक्मत कार्की सन्दीप लामिछानेबारे जोडेर चरित्रहत्या गर्न खोजिएको भन्दै पारस खड्काको आपत्ति मुख्यमन्त्री कार्की सर्वोच्चमा मुद्दा दर्ता गराउन काठमाडौँ लागे कस्तो रहला आजको मौसम ? गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आज

विधेयकमा असन्तुष्ट निजामती कर्मचारीहरु प्रदर्शन गर्दै

  • साझा परिवेश
  • मङ्लबार, अशोज २३, २०८० १६:३९
विधेयकमा असन्तुष्ट निजामती कर्मचारीहरु प्रदर्शन गर्दै
  • असन्तुष्ट स्थानीय तहका कर्मचारीहरुले मंगलबार पनि प्रदर्शन गरे
  • माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरे
  • आवश्यक नपर्ने लगायतका २० बुँदे माग राखेर
  • स्थानीय तहका कर्मचारीहरुले निरन्तर सडक आन्दोलनमा

काठमाडौं ।।

संघीय निजामती विधेयकमा असन्तुष्ट स्थानीय तहका कर्मचारीहरुले मंगलबार पनि प्रदर्शन गरेका छन् । उनीहरले माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुुन् । उनीहरुले ‘हामी यहाँ छौँ, खै सरकार कहाँ छ ?’, ‘हामीलाई न्याय कसले दिने ?’ जस्ता नारा लेदिएको प्लेकार्ड बोकेका थिए ।

सङ्घीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहकै कर्मचारी हुनुपर्ने, अन्तरस्थानीय तहका कर्मचारीको सरुवामा दोहोरो सहमति आवश्यक नपर्ने लगायतका २० बुँदे माग राखेर स्थानीय तहका कर्मचारीहरुले निरन्तर सडक आन्दोलनमा छन् ।

  • साझा परिवेश
  • मङ्लबार, अशोज २३, २०८० १६:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट