May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

इटहरीमा ३० नगर प्रहरी थपिए

  • साझा परिवेश
  • सोमवार, मंसिर ११, २०८० १६:१९
इटहरीमा ३० नगर प्रहरी थपिए
  • उपमहानगरपालिकामा ३० नगर प्रहरी थपिए
  • डेढमहिने तालिमपछि कार्यक्षेत्रमा खटिने
  • काम, कर्तव्य र अधिकारबारे प्रशिक्षण गराइने

इटहरी ।।

सुनसरीको इटहरी उपमहानगरपालिकामा ३० नगर प्रहरी थपिएका छन् । दुईजना सई, चारजना हवल्दार र २४ जना जवान थपिएका उपमहानगरले जनाएको छ । उनीहरु डेढमहिने तालिमपछि कार्यक्षेत्रमा खटिनेछन् । नगर प्रहरीलाई भिड व्यवस्थापन, स्थानीय सरकारको काम, कर्तव्य र अधिकारबारे प्रशिक्षण गराइने बताइएको छ ।

उपमहानगर प्रमुख हेमकर्ण पौडेलले नगर प्रहरी थपिँदा उपमहानगरको सुव्यवस्था मजबुत हुने बताए । इटहरी कोसी प्रदेशकै हब भएको भन्दै उनले इटहरीमा नगर प्रहरीको संख्या अझै कम भएको दाबी गरे । यसअघि, इटहरीमा १५ जना नगर प्रहरी थिए । इलाका प्रहरीका कार्यालय इटहरीका डीएसपी टेकबहादुर कार्कीले नगर प्रहरी थपिएसँगै इटहरी उपमहानगर क्षेत्रमा सहज हुने बताए ।

  • साझा परिवेश
  • सोमवार, मंसिर ११, २०८० १६:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।