sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

इजरायलको विमानस्थलमा विद्यार्थीहरु नेपाल एयरलाइन्सको प्लेन कुर्दै

  • साझा परिवेश
  • बिहिबार, अशोज २५, २०८० ११:१५
इजरायलको विमानस्थलमा विद्यार्थीहरु नेपाल एयरलाइन्सको प्लेन कुर्दै
  • नेपाली विद्यार्थी लिन नेपाल एयरलाइन्सको विमान इजरायलमा 
  • नेपाल फर्कने विद्यार्थी पनि त्यहाँको विमानस्थलमा पुगिसके
  • त्यहाँबाट करिब साढे दुई/तीन घण्टापछि तेल अभिभ एयरपोर्टमा पुग्ने

काठमाडौं ।।

द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपाली विद्यार्थी लिन नेपाल एयरलाइन्सको विमान त्यसतर्फ गएको छ । बिहीबार बिहान साढे २ बजे विमान इजरायलतर्फ उडेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले जानकारी दिएका छन् । विद्यार्थी लिन नेपाल वायुसेवा निगमको जहाज इजरायल पठाइयो नेपाल फर्कने विद्यार्थी पनि त्यहाँको विमानस्थलमा पुगिसकेका छन् ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट इजरायल गएका विद्यार्थी सुरज भण्डारीले यस्तो जानकारी गराएका हुन् । “हामी भर्खरै तेल अभिभ एयरपोर्टमा पुगिसकेको छौँ, नेपाल एयरलाइन्सको प्लेन कुर्दै,” उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।उनले यसअघि काडेश बार्नियादेखि एयरपोर्टका निम्ति आफूहरू बसमा चढेको उल्लेख गरेका थिए । त्यहाँबाट करिब साढे दुई/तीन घण्टापछि तेल अभिभ एयरपोर्टमा पुग्ने जनाएका थिए ।

  • साझा परिवेश
  • बिहिबार, अशोज २५, २०८० ११:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid