May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ

एकाएक गाएब मनाङ एयरको हेलिकप्टर

  • साझा परिवेश
  • मङ्लबार, असार २६, २०८० ११:२८
एकाएक गाएब मनाङ एयरको हेलिकप्टर
  • मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन
  • पाइटलसहित यात्रु ६ जना 
  • सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर
  • १० बजेर १ मिनेटपछि सम्पर्कविहीन
  • खोजी कार्य जारी

काठमाडौं ।।

सोलुखुम्बु बाट ५ जना यात्रुहरु लिएर उडेको  एयर एकाएक गाएब भएको छ । यो हल्लाले यात्रुका घर परिवारमा झनै तनाब भएको छ । पाइलटसंग सम्पर्क हुन नसकेकोले थप केहि जानकारी पाउन सकिएको छैन ।उक्त हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु छन्  । मनाङ एयरको हेलिकप्टर भयो सम्पर्कविहीन ।

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको थियो । मनाङ एयरका प्रबन्धक राजु न्यौपानेका अनुसार ९ एनए-एमभी कलसाइन भएको हेलिकप्टर १० बजेर १ मिनेटपछि सम्पर्कविहीन भएको हो ।  हेलिकप्टरको खोजी कार्य जारी रहेको उनले जानकारी दिए ।

  • साझा परिवेश
  • मङ्लबार, असार २६, २०८० ११:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट