sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

डोरबहादुर विष्ट सम्बन्धी वृत्तचित्र प्रदर्शन गरिने

  • साझा परिवेश
  • बिहिबार, अशोज २५, २०८० १२:२२
डोरबहादुर विष्ट सम्बन्धी वृत्तचित्र प्रदर्शन गरिने

मानवशास्त्री डोरबहादुर विष्टको जीवन र कृतिमाथि बनेको वृत्तचित्र ‘कास्ट अवे म्यान’ पोर्चुगलमा प्रदर्शन गरिने भएको छ।

केसाङ छेतेनद्वारा निर्देशित वृत्तचित्र नेपाल आदिवासी जनजाति महासंघ, पोर्चुगलको आयोजनामा लिस्वनमा प्रदर्शन गर्न लागिएको हो। १६ अक्टुबरमा वृत्तचित्र प्रदर्शनीसँगै मानवशास्त्री विष्टको योगदानका विषयमा अन्तरक्रिया हुने महासंघ पोर्चुगलका अध्यक्ष चोपकुमार राना मगरले बताए।

अन्तरक्रियामा लेखक वसन्त थापा र निर्देशक छेतेन सहभागी हुनेछन्। मेसोडोनियामा आयोजित चलचित्र महोत्सवमा सहभागी हुन थापा र छेतेन युरोप पुगेका छन्।

मानवशास्त्री विष्ट जुम्लाको चौधविसामा कर्णाली इन्स्टिच्यूट स्थापना गरेर सामाजिक सेवामा पनि संलग्न थिए। २८ वर्षअघि जुम्लाबाट काठमाडौं फर्कने योजना रहेका विष्ट अहिलेसम्म बेखबर छन्।

  • साझा परिवेश
  • बिहिबार, अशोज २५, २०८० १२:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid