May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य

डोरबहादुर विष्ट सम्बन्धी वृत्तचित्र प्रदर्शन गरिने

  • साझा परिवेश
  • बिहिबार, अशोज २५, २०८० १२:२२
डोरबहादुर विष्ट सम्बन्धी वृत्तचित्र प्रदर्शन गरिने

मानवशास्त्री डोरबहादुर विष्टको जीवन र कृतिमाथि बनेको वृत्तचित्र ‘कास्ट अवे म्यान’ पोर्चुगलमा प्रदर्शन गरिने भएको छ।

केसाङ छेतेनद्वारा निर्देशित वृत्तचित्र नेपाल आदिवासी जनजाति महासंघ, पोर्चुगलको आयोजनामा लिस्वनमा प्रदर्शन गर्न लागिएको हो। १६ अक्टुबरमा वृत्तचित्र प्रदर्शनीसँगै मानवशास्त्री विष्टको योगदानका विषयमा अन्तरक्रिया हुने महासंघ पोर्चुगलका अध्यक्ष चोपकुमार राना मगरले बताए।

अन्तरक्रियामा लेखक वसन्त थापा र निर्देशक छेतेन सहभागी हुनेछन्। मेसोडोनियामा आयोजित चलचित्र महोत्सवमा सहभागी हुन थापा र छेतेन युरोप पुगेका छन्।

मानवशास्त्री विष्ट जुम्लाको चौधविसामा कर्णाली इन्स्टिच्यूट स्थापना गरेर सामाजिक सेवामा पनि संलग्न थिए। २८ वर्षअघि जुम्लाबाट काठमाडौं फर्कने योजना रहेका विष्ट अहिलेसम्म बेखबर छन्।

  • साझा परिवेश
  • बिहिबार, अशोज २५, २०८० १२:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।