sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

पूर्ण इजलासमा रिगलको सुनुवाइ सुरु

  • साझा परिवेश
  • बिहिबार, अशोज २५, २०८० १३:२६
पूर्ण इजलासमा रिगलको सुनुवाइ सुरु
  • कैद मिनाहा गर्ने निर्णय विरुद्धको रिटमा पूर्ण इजलासमा सुनुवाइ सुरु
  • कैद मिनाहाको निर्णय खारेज गर्दै रिगललाई पक्राउ गर्ने आदेश माग

काठमाडौं ।।

रिगल भनिने योगराज ढकाललाई कैद मिनाहा गर्ने निर्णय विरुद्धको रिटमा पूर्ण इजलासमा सुनुवाइ सुरु भएको छ ।  सर्वोच्च अदालतमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, डा. आनन्दमोहन भट्टराई र कुमार रेग्मीको पूर्ण इजलासमा सुनुवाइ सुरु भएको हो । रिगलले ०७२ साल असार २८ मा नेपालगंजका चेतन मानन्धरलाई सुर्खेत रोडमा दिउँसै खुडा प्रहार गरी हत्या गरेका थिए ।

जेल सजाए पाएका ढकाललाई करिब १२ वर्ष कैद बाँकी रहँदै कैद मिनाहा गरिएको भन्दै भारती शेर्पाले सर्वोच्चमा असोज २२ गते रिट दायर गरेकी थिइन् । उनले कैद मिनाहाको निर्णय खारेज गर्दै रिगललाई पक्राउ गर्ने आदेश माग गरेकी छन् । भारती रिगलले हत्या गरेका चेतन माननन्धरकी तत्कालीन श्रीमती हुन् ।

 

 

  • साझा परिवेश
  • बिहिबार, अशोज २५, २०८० १३:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid