November 22, 2024 | शुक्रबार, मंसिर ७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

परराष्ट्रमन्त्री साउदले इजरायलका उच्च अधिकारीलाई विमानस्थलमै भेटेर विद्यार्थीहरू लिएर फर्किने

  • साझा परिवेश
  • बिहिबार, अशोज २५, २०८० १५:0३
परराष्ट्रमन्त्री साउदले इजरायलका उच्च अधिकारीलाई विमानस्थलमै भेटेर विद्यार्थीहरू लिएर फर्किने
  • विद्यार्थीहरूलाई उद्धार गरी ल्याउन परराष्ट्रमन्त्री इजरायलतर्फ गए
  • एनपी साउदले इजरायलका उच्च अधिकारीहरूसँग विमानस्थलमै भेट गर्ने 
  • ११ः१० बजे इजरायलमा अवतरण गर्ने
  • जहाज दुई घण्टा इजरायलको विमानस्थलमा बस्ने 
  • राति सवा ९ बजे जहाज काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने

काठमाडौं ।।

इजरायलको विदेश मन्त्रालयका उच्च अधिकारीहरूले परराष्ट्रमन्त्री एनपी साउदसँग विमानस्थलमै भेटवार्ता गर्ने भएका छन् ।  नेपाली विद्यार्थीहरूलाई उद्धार गरी ल्याउन परराष्ट्रमन्त्री बिहीबार बिहान इजरायलतर्फ गएका हुन् ।  परराष्ट्रमन्त्रीका प्रमुख स्वकिय सचिव दिपक जोशीका अनुसार इजरायलको तेल अभिवस्थित विमानस्थलमा इजरायलका लागि नेपाली राजदूत कान्ता रिजाल र इजरायलको विदेश मन्त्रालयका उच्च अधिकारीले भेटवार्ता गर्नेछन् ।

नेपाली विद्यार्थीलाई उद्धार गर्न गएको नेपाल एयरलाइन्सको जहाज स्थानीय समयअनुसार ११ः१० बजे इजरायलमा अवतरण गर्नेछ । जहाज दुई घण्टा इजरायलको विमानस्थलमा रहनेछ । त्यसपछि स्थानीय समयअनुसार दिउँसो १ः१० बजे नेपाली विद्यार्थी लिएर जहाज नेपाल आउनेछ । आज राति सवा ९ बजे जहाज काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने जनाइएको छ ।

 

 

  • साझा परिवेश
  • बिहिबार, अशोज २५, २०८० १५:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्