May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै

मधेसमा एमालेका पदाधिकारी सर्वसम्मत चयन

  • साझा परिवेश
  • शुक्रबार, अशोज २६, २०८० १३:२८
मधेसमा एमालेका पदाधिकारी सर्वसम्मत चयन
  • नेकपा (एमाले) को मधेस प्रदेशको पदाधिकारी सर्वसम्मत चयन भए
  • अध्यक्षमा चन्देश्वर मण्डलको नाममा सहमति जुट्यो 
  • निर्वाचन प्रक्रियामा गएर उनीहरूले मात्रै उमेदवारी दिने सहमति
  • अधिवेशनको बुधबार अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरे

काठमाडौं ।।

नेकपा (एमाले) को मधेस प्रदेशको पदाधिकारी सर्वसम्मत चयन भएका छन् ।  अध्यक्षमा चन्देश्वर मण्डलको नाममा सहमति जुटेको छ । उपाध्यक्ष विचारी यादव, सचिव मनोज पौडेल, उपसचिव आरती भण्डारी र मोहम्मद कयसलाई चयन गर्ने सहमति भएको छ ।

एक नेताका अनुसार निर्वाचन प्रक्रियामा गएर उनीहरूले मात्रै उमेदवारी दिने सहमति भएको छ । पोलिट्ब्युरो सदस्य सुमन प्याकुरेलले सहमतिमा नेतृत्व चयन हुने बताए । अधिवेशनको बुधबार अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।

 

 

  • साझा परिवेश
  • शुक्रबार, अशोज २६, २०८० १३:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।