June 5, 2025 | बिहिबार, जेष्ठ २४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

आस्था राउतको नयाँ गीत ‘लै बरी लै’ सार्वजनिक

  • साझा परिवेश
  • आइतवार, अशोज २८, २०८० १२:0३
आस्था राउतको नयाँ गीत ‘लै बरी लै’ सार्वजनिक
  • गायिका आस्था राउतको नयाँ गीत सार्वजनिक
  • नयाँ पुस्तालक्षित गीतले जिन्दगी हाँसीखुसी बाँच्नुपर्छ भन्ने सन्देश
  • भिडियोमा गायिका आस्था, राज कटुवाललगायत व्यक्तिको अभिनय

काठमाडौं ।।

गायिका आस्था राउतको नयाँ गीत सार्वजनिक गरिएको छ । ‘लै बरी लै…’ बोलको गीत उनले आइतबार घटस्थापनाको अवसर पारेर सार्वजनिक गरेकी हुन् ।आस्थाको स्वर रहेको गीतमा सुरेश अधिकारीको संगीत छ । सावित्री राउतको शब्दरचना छ । सावित्री आस्थाकी आमा हुन् । नयाँ पुस्तालक्षित गीतले जिन्दगी हाँसीखुसी बाँच्नुपर्छ भन्ने सन्देश दिन्छ ।

“यो रमाइलो खालको इन्टरटेनिङ गीत हो । भिडियो मिनिङफुल छ । म भिडियोसँगै शब्दमा ध्यान दिन आग्रह गर्छु,” आस्था भन्छिन्, “सबैले बुझ्ने खालको गीत हो । रमाइलो गीत हो ।”किरण थापाले निर्देशन गरेको भिडियोमा झोेलेसिमको छायांकन छ । किरण थापाले कोरियोग्राफी गरेको भिडियो सम्पादन पनि झोेलेसिमले नै गरेका हुन् । गीतको भिडियोमा गायिका आस्था, राज कटुवाललगायत व्यक्तिको अभिनय छ ।

  • साझा परिवेश
  • आइतवार, अशोज २८, २०८० १२:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट