May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ

कुवेतको सहभागिता साफ च्याम्पियनसिपमा

  • साझा परिवेश
  • बुधबार, बैशाख २०, २०८० १५:२८
कुवेतको  सहभागिता साफ च्याम्पियनसिपमा

काठमाडौं । आगामी जुनमा भारतमा हुने तय भएको साफ फुटबल च्याम्पियनसिपमा कुवेतले सहभागिता जनाउने भएको छ । दक्षिण एसिया फुटबल फेडेरेसन (साफ)ले बुधबार सामाजिक सञ्जालमार्फत जुनमा हुने प्रतियोगितामा कुवेत सहभागी हुने जनाएको हो ।

यसअघि प्रतियोगितामा मलेसियाको राष्ट्रिय टिम र साउदी अरेबियाको यू–२३ टिमले सहभागिता जनाउने चर्चा थियो । तर, पछि साफले मलेसिया र साउदी सहभागी नहुने पुष्टि गर्दै सहभागिताका लागि अन्य मुलुकलाई प्रस्ताव गरिएको जनाएको थियो ।

साफ च्याम्पियनसिपको १४औँ संस्करण भारतको बेंग्लुरुमा जुन २१ देखि जुलाई ४ सम्म आयोजना हुने तालिका छ ।

प्रतियोगितामा दक्षिण एसियाका भारत, पाकिस्तान, नेपाल, भुटान, माल्दिभ्स, बंगलादेश सहभागी हुनेछन् । फिफाको प्रतिबन्धका कारण श्रीलंका भने यो संस्करणमा सहभागी हुने छैन ।

नेपालले हालसम्म यसको उपाधि जित्न सकेको छैन । माल्दिभ्समा भएको पछिल्लो संस्करणको फाइनलसम्म पुग्नु नै च्याम्पियनसिपमा नेपालको अहिलेसम्मकै ठूलो उपलब्धि हो । उक्त फाइनलमा भारतसँग ३-० ले पराजित भएपछि नेपाल उपविजेतामा सीमित भएको थियो ।

  • साझा परिवेश
  • बुधबार, बैशाख २०, २०८० १५:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।