April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी

आस्था राउतको नयाँ गीत ‘लै बरी लै’ सार्वजनिक

  • साझा परिवेश
  • आइतवार, अशोज २८, २०८० १२:0३
आस्था राउतको नयाँ गीत ‘लै बरी लै’ सार्वजनिक
  • गायिका आस्था राउतको नयाँ गीत सार्वजनिक
  • नयाँ पुस्तालक्षित गीतले जिन्दगी हाँसीखुसी बाँच्नुपर्छ भन्ने सन्देश
  • भिडियोमा गायिका आस्था, राज कटुवाललगायत व्यक्तिको अभिनय

काठमाडौं ।।

गायिका आस्था राउतको नयाँ गीत सार्वजनिक गरिएको छ । ‘लै बरी लै…’ बोलको गीत उनले आइतबार घटस्थापनाको अवसर पारेर सार्वजनिक गरेकी हुन् ।आस्थाको स्वर रहेको गीतमा सुरेश अधिकारीको संगीत छ । सावित्री राउतको शब्दरचना छ । सावित्री आस्थाकी आमा हुन् । नयाँ पुस्तालक्षित गीतले जिन्दगी हाँसीखुसी बाँच्नुपर्छ भन्ने सन्देश दिन्छ ।

“यो रमाइलो खालको इन्टरटेनिङ गीत हो । भिडियो मिनिङफुल छ । म भिडियोसँगै शब्दमा ध्यान दिन आग्रह गर्छु,” आस्था भन्छिन्, “सबैले बुझ्ने खालको गीत हो । रमाइलो गीत हो ।”किरण थापाले निर्देशन गरेको भिडियोमा झोेलेसिमको छायांकन छ । किरण थापाले कोरियोग्राफी गरेको भिडियो सम्पादन पनि झोेलेसिमले नै गरेका हुन् । गीतको भिडियोमा गायिका आस्था, राज कटुवाललगायत व्यक्तिको अभिनय छ ।

  • साझा परिवेश
  • आइतवार, अशोज २८, २०८० १२:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।