April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
आइपिएल : हिजोको खेलमा राजस्थान र दिल्लीको जीत कति बेला देखि सुरु होला उपनिर्वाचनको मतगणना ? कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो टी-२० खेल आज नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट

आज दिनभर पानी पर्ने सम्भावना

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ ४, २०८० १0:११
आज दिनभर पानी पर्ने सम्भावना

काठमाडौं । काठमाडौंमा आज बिहानैबाट वर्षा भइरहेको छ । काठमाडौंका अधिकांश स्थानमा बिहानैबाट वर्षा भइरहेको हो ।
बिहानबाट वर्षा भइरहे पनि मध्याह्न १२ बजे अगाडि केही समय पानी पर्न रोकिने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । त्यसपछि पुनः वर्षा सुरु हुनेछ ।

अहिले वर्षा भइरहेको छ । अब केही समय रोकिनेछ । तर, त्यसपछि पुनः वर्षा सुरु हुनेछ,” , “१२ बजेपछि सुरु हुने वर्षा करिब दिनभर रहनेछ ।” दिनभर वर्षा भए पनि भारी वर्षाको सम्भावना भने नहुने मानन्धरको भनाइ छ ।
मनसुन नजिकिएकाले अब मध्याह्नपछि प्रायः हरेक दिन वर्षाको सम्भावना रहने छ । भारी वर्षाको सम्भावना कम भए पनि हरेकदिन जसो पानी पर्ने उनको भनाइ छ ।

 

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ ४, २०८० १0:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।