November 23, 2024 | शनिबार, मंसिर ८, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

इजरायलबाट फर्केका विद्यार्थीहरुको विभिन्न मागसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र

  • साझा परिवेश
  • आइतवार, अशोज २८, २०८० १५:१८
इजरायलबाट फर्केका विद्यार्थीहरुको विभिन्न मागसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र
  • विद्यार्थीले ‘प्रचण्ड’लाई आइतबार ज्ञापनपत्र बुझाए
  • इजरायलमा आक्रमण गरेपछि सम्पर्क विपीन विहीन 
  • विपीन जोशीको छिटोभन्दा छिटो खोजी गरी नेपाल फर्काउन अनुरोध
  • घाइते भएर नेपाल फर्केका धनबहादुर चौधरीको उपचारमा सहयोग गर्न माग 

काठमाडौं ।।

इजरायलबाट फर्केका विद्यार्थीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आइतबार ज्ञापनपत्र बुझाएका छन् । प्रधानमन्त्रीका स्वकीयसचिव रमेश मल्लमार्फत ज्ञापनपत्र बुझाइएको हो ।“तीनवटा माग राखी हामीले प्रधानमन्त्रीन्यूलाई आज ज्ञापनपत्र बुझाएका छौँ,” इजरायलबाट फर्केका विद्यार्थी विपीन सुवेदीले भने ।

ज्ञापनपत्रमा उनीहरूले प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलमा आक्रमण गरेपछि सम्पर्कविहीन भएका विपीन जोशीको छिटोभन्दा छिटो खोजी गरी नेपाल फर्काउन अनुरोध गरेका छन् । उनीहरूले हमासको आक्रमणका परी मारिएका १० नेपाली विद्यार्थीको शव छिटो नेपाल ल्याएर परिवारलाई बुझाउन समेत अनुरोध गरेका छन् । हमासको आक्रमणमा परी घाइते भएर नेपाल फर्केका धनबहादुर चौधरीको उपचारमा सहयोग गर्न पनि उनीहरूले सरकारसँग अनुरोध गरेका छन् ।

 

 

  • साझा परिवेश
  • आइतवार, अशोज २८, २०८० १५:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्