May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै

इजरायलबाट फर्केका विद्यार्थीहरुको विभिन्न मागसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र

  • साझा परिवेश
  • आइतवार, अशोज २८, २०८० १५:१८
इजरायलबाट फर्केका विद्यार्थीहरुको विभिन्न मागसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र
  • विद्यार्थीले ‘प्रचण्ड’लाई आइतबार ज्ञापनपत्र बुझाए
  • इजरायलमा आक्रमण गरेपछि सम्पर्क विपीन विहीन 
  • विपीन जोशीको छिटोभन्दा छिटो खोजी गरी नेपाल फर्काउन अनुरोध
  • घाइते भएर नेपाल फर्केका धनबहादुर चौधरीको उपचारमा सहयोग गर्न माग 

काठमाडौं ।।

इजरायलबाट फर्केका विद्यार्थीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आइतबार ज्ञापनपत्र बुझाएका छन् । प्रधानमन्त्रीका स्वकीयसचिव रमेश मल्लमार्फत ज्ञापनपत्र बुझाइएको हो ।“तीनवटा माग राखी हामीले प्रधानमन्त्रीन्यूलाई आज ज्ञापनपत्र बुझाएका छौँ,” इजरायलबाट फर्केका विद्यार्थी विपीन सुवेदीले भने ।

ज्ञापनपत्रमा उनीहरूले प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलमा आक्रमण गरेपछि सम्पर्कविहीन भएका विपीन जोशीको छिटोभन्दा छिटो खोजी गरी नेपाल फर्काउन अनुरोध गरेका छन् । उनीहरूले हमासको आक्रमणका परी मारिएका १० नेपाली विद्यार्थीको शव छिटो नेपाल ल्याएर परिवारलाई बुझाउन समेत अनुरोध गरेका छन् । हमासको आक्रमणमा परी घाइते भएर नेपाल फर्केका धनबहादुर चौधरीको उपचारमा सहयोग गर्न पनि उनीहरूले सरकारसँग अनुरोध गरेका छन् ।

 

 

  • साझा परिवेश
  • आइतवार, अशोज २८, २०८० १५:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।