November 22, 2024 | शुक्रबार, मंसिर ७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

गायक मुकेश शाहीको स्वरमा ‘जव तिमी’ सार्वजनिक

  • साझा परिवेश
  • सोमवार, अशोज २९, २०८० 0९:0८
गायक मुकेश शाहीको स्वरमा ‘जव तिमी’ सार्वजनिक

काठमाण्डौं ।
गायक मुकेश शाही को स्वरमा रहेको‘जव तिमी’ गीतको भिडियो सार्वजनिक भएको छ । प्रेमको सुनौला पलहरुलाई गीतमा ब्यक्त गरिएको छ । उकाली ओराली , म तिमीलाई , अमुल्य , आकास माथी माथी , विहानको लगायतमा गायक मुकेशको स्वर रहेको छ । यस पटकको भिडियोलाई अष्ट्रेलियाको विभिन्न स्थानमा छायाँकन गरिएको छ । गीतमा श्रीमान श्रीमती विचको प्रेम र स्नेहलाई देखाइएको छ ।

बावुराम रिमालको शब्द सिर्जना तथा रेमन शेर र गौरव शर्माको संगीत गीतमा रहेको छ । जसमा मिक्सिङ तथा मास्टरिङ सञ्जय श्रेष्ठले गर्नुभएको छ। विक्रम तामाङको छायाँकन , लोकेन्द्र सुब्बाको सम्पादन तथा मुकेश शाहीको निर्देशन भिडियोमा रहेको छ । गीतमा मिनु खड्गी र मुकेश शाहीको जिवन्त अभिनय रहेको छ ।

‘जव तिमी’ गीतको पुरा भिडियो र्हेन तल क्लिक गर्नुहोस ।

  • साझा परिवेश
  • सोमवार, अशोज २९, २०८० 0९:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्