May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

गायक मुकेश शाहीको स्वरमा ‘जव तिमी’ सार्वजनिक

  • साझा परिवेश
  • सोमवार, अशोज २९, २०८० 0९:0८
गायक मुकेश शाहीको स्वरमा ‘जव तिमी’ सार्वजनिक

काठमाण्डौं ।
गायक मुकेश शाही को स्वरमा रहेको‘जव तिमी’ गीतको भिडियो सार्वजनिक भएको छ । प्रेमको सुनौला पलहरुलाई गीतमा ब्यक्त गरिएको छ । उकाली ओराली , म तिमीलाई , अमुल्य , आकास माथी माथी , विहानको लगायतमा गायक मुकेशको स्वर रहेको छ । यस पटकको भिडियोलाई अष्ट्रेलियाको विभिन्न स्थानमा छायाँकन गरिएको छ । गीतमा श्रीमान श्रीमती विचको प्रेम र स्नेहलाई देखाइएको छ ।

बावुराम रिमालको शब्द सिर्जना तथा रेमन शेर र गौरव शर्माको संगीत गीतमा रहेको छ । जसमा मिक्सिङ तथा मास्टरिङ सञ्जय श्रेष्ठले गर्नुभएको छ। विक्रम तामाङको छायाँकन , लोकेन्द्र सुब्बाको सम्पादन तथा मुकेश शाहीको निर्देशन भिडियोमा रहेको छ । गीतमा मिनु खड्गी र मुकेश शाहीको जिवन्त अभिनय रहेको छ ।

‘जव तिमी’ गीतको पुरा भिडियो र्हेन तल क्लिक गर्नुहोस ।

  • साझा परिवेश
  • सोमवार, अशोज २९, २०८० 0९:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट