May 9, 2024 | बिहिबार, बैशाख २७, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आज कोशीमा किचलो : अब को बन्ला मुख्यमन्त्री ? संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्ने व्यवस्था गर्नुपर्छ: गृहमन्त्री लामिछाने ट्रयाक्टर दुर्घटना हुँदा विद्यार्थीको मृत्यु अमेरिका पठाइदिन्छु भन्दै एक करोड बढी ठगी, एक पक्राउ कोशीको प्रदेश सभा बैठक बोलाउन प्रदेश प्रमुखलाई भृकुटीमण्डपको खुला बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि एयर इन्डियाका ८० भन्दा बढी उडान रद्द ‘निर्वाचन आयोगविरुद्ध अदालत जान्छु’ : जसपा अध्यक्ष यादव म प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार भएको छ: प्रधानमन्त्री प्रचण्ड गम्भीर तथा घातक रोगका बिरामीबाहेक सबै शिक्षकका काज फिर्ता गर्ने सांसद सुहाङ नेम्वाङले लिए शपथ आज कति छ त् सुनको मुल्य ? देउवाले बोलाए शीर्ष नेताको बैठक झापाको बिर्तामोडमा एक वृद्धा घरभित्रै मृत फेला सलोन बस्नेतलाई पुत्री लाभ सुहाङले आज सांसदको ग्रहण गर्दै कस्तो रहला आजको मौसम ? कुन कुन ठाउमा पर्ला पानी ? आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रुपमा मनाइँदै

हमास र इजरायलबीच युद्धमा २४ सयको ज्यान गयो, हजारौँको जीवन जोखिममा

  • साझा परिवेश
  • सोमवार, अशोज २९, २०८० ११:0९
हमास र इजरायलबीच युद्धमा २४ सयको ज्यान गयो, हजारौँको जीवन जोखिममा
  • हमास र इजरायलबीच जारी युद्धमा ठूलो जनधनको क्षति
  • गाजामा स्थिति दिनदिनै बिग्रँदै
  • इजरायलमा आक्रमणपछि गरेपछि द्वन्द्व चर्कियो 
  • गाजामा पानी, खाना, बिजुली र औषधिको संकट

काठमाडौं ।।

प्यालेस्टाइनी लडाकु समूह हमास र इजरायलबीच जारी युद्धमा ठूलो जनधनको क्षति भइसकेको छ । यही अक्टोबर ७ मा हमासले एक्कासि इजरायलमा आक्रमणपछि गरेपछि द्वन्द्व चर्किएको हो । गाजामा स्थिति दिनदिनै बिग्रँदै गएको छ । इजरायलको आक्रमणबाट त्यहाँ अहिलेसम्म २४ सय ५० जनाको मृत्यु भएको र एक हजार मानिस हराइरहेको बीबीसीले जनाएको छ ।

गाजामा पानी, खाना, बिजुली र औषधिको संकट चुलिएको छ । अबको २४ घण्टामा गाजाका सबै अस्पतालमा इन्धन पूर्ण रूपमा सकिने भन्दै संयुक्त राष्ट्रसंघले यस्तो अवस्थामा हजारौँ बिरामीको जीवन जोखिममा पर्ने चेतावनी दिएको छ । उता, हमासको आक्रमणमा परी इजरायलमा अहिलेसम्म १४ सय मानिसको मृत्यु भएको बीबीसीले जनाएको छ । दजनौँ मानिसलाई हमासले बन्धन बनाएको बीबीसीले उल्लेख गरेको छ ।

 

  • साझा परिवेश
  • सोमवार, अशोज २९, २०८० ११:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।