May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य अफगानिस्तानको टी–२० विश्वकप खेल्ने टोलीको घोषणा टी–२० विश्वकपका लागि मिचेल मार्सको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा डिजेल र मट्टीतेलको मूल्य घट्यो ; पेट्रोलको यथावत कस्तो रहला आजको मौसम ?

बोलेरो र स्कुटर ठोक्किँदा चालकको मृत्यु

  • साझा परिवेश
  • बुधबार, कार्तिक १, २०८० ११:४0
बोलेरो र स्कुटर ठोक्किँदा चालकको मृत्यु
  • बोलेरोमा स्कुटर ठोक्किँदा चालकको मृत्यु
  • पनौतीबाट दाहालटारतर्फ जाँदै गरेको स्कुटर 
  • उपचारका क्रममा धुलिखेल अस्पतालमै मृत्यु

काठमाडौं ।।

काभ्रेको पनौती नगरपालिका–१० दाहालटारमा मंगलबार राति बोलेरोमा स्कुटर ठोक्किँदा चालकको मृत्यु भएको छ । रोकी राखेको बा ७ च ६२७७ नम्बरको बोलेरोमा पनौतीबाट दाहालटारतर्फ जाँदै गरेको बा ६५ प ७१३९ नम्बरको स्कुटर ठोक्किएको थियो । मृत्यु हुनेमा पनौती नगरपालिका–७, बसपार्क बस्ने १६ वर्षीय इरोज ताम्राकार रहेका छन् । दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका स्कुटरको पछाडि सवार १७ वर्षीय सुवोध श्रेष्ठको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

 

  • साझा परिवेश
  • बुधबार, कार्तिक १, २०८० ११:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट