sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

बेलायतका प्रधानमन्त्री पनि इजरायल भ्रमणमा

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २, २०८० १२:४0
बेलायतका प्रधानमन्त्री पनि इजरायल भ्रमणमा
  • प्रधानमन्त्री ऋषि सुनक इजरायलको भ्रमणमा गए
  • इजरायलका राष्ट्रपति इसाक हर्जोगसँग पनि भेटवार्ता गर्ने

काठमाडौं ।।

बेलायतका प्रधानमन्त्री ऋषि सुनक इजरायलको भ्रमणमा गएका छन् । उनको निवास डाउनिंग स्ट्रीटले इजरायलपछि उनले त्यसक्षेत्रका अन्य देशको भ्रमण गर्ने बताएको छ । हमासको हमलापछि इजरायलले गाजामा गरिरहेको भीषण आक्रमणका बेला सुनक बेन्जामिन नेतान्याहुसँग भेट गर्न त्यहाँ गएका हुन् । उनले इजरायलका राष्ट्रपति इसाक हर्जोगसँग पनि भेटवार्ता गर्ने बताइएको छ । यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले हिजो (बुधबार) नेतान्याहुलाई तेल अभिभमा भेटेका थिए । जोर्डनमा अरब नेताहरूसँग भेट्ने कार्यक्रम तय भए पनि गाजाको अल अहली अस्पतालमा ५०० जनाभन्दा बढीको ज्यान जानेगरी विस्फोट भएपछि उनले त्यहाँको भ्रमण रद्द गरेका थिए ।

 

 

 

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २, २०८० १२:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid