sweet bonanza
February 26, 2026 | बिहिबार, फाल्गुन १५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

लुक्लाको खुम्ब्युला रिसोर्टमा आगलागी

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक ३, २०८० १५:१३
लुक्लाको खुम्ब्युला रिसोर्टमा आगलागी

सोलुखुम्बु – सोलुखुम्बुको पर्यटकीय नगरी लुक्ला बजारको रिसोर्टमा आगलागी भएको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिका २ लुक्ला स्थित खुम्ब्युला रिसोर्टमा आज शुक्रबार विहान करिब १० बजेबाट आगलागी भएको हो । उक्त रिसोर्टमा विद्युत सर्ट भएर ग्यास सिलिण्डर विस्फोट हुँदा आगो लागेको सहकर्मी तोया कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

पर्यटकहरु ब्रेकफस्ट गरेरहेको समयमा एक्कासि रिसोर्टमा आगो लागेको प्रत्यक्षदर्शीले बताएका छन् । आगो निभाउन प्रहरीसहित स्थानीयबासी सकृय भएको सोेलुखुम्बुका प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले बताउनुभयो ।

घटनास्थलमा थप प्रहरी फोर्स परिचालित गरिएको सोलुखुम्बुुका प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठको भनाई छ । घरहरुसँगै जोडिएरकाले अन्य घरहरु जोगाउने प्रयास भईरहेको छ भने फायर सिस्टमको मद्धतबाट आगो नियन्त्रणकोभईरहेको बताइएको छ । उक्त रिसोर्ट स्थानीय चुङ्बा शेर्पाले सञ्चालन गरेको बताइएको छ ।

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक ३, २०८० १५:१३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid