sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

बिराटनगरमा पहिलो पटक जनावरहरुको सौन्दर्य प्रतियोगिता हुने

  • साझा परिवेश
  • आइतवार, कार्तिक १२, २०८० १७:५३
बिराटनगरमा पहिलो पटक जनावरहरुको सौन्दर्य प्रतियोगिता हुने

बिराटनगरमा पहिलो पटक जनावरहरुको सौन्दर्य प्रतियोगिता हुने भएको छ ।

मान्छे र जनावर बीचको सम्बन्धलाई सुदृढ गर्न र विराटनगरमा उद्धार गरिएका जनावरहरूको लागि शेल्टर होम सुरु गर्ने भिजनका साथ एलिना एनिमल्स प्रिजर्भेसन नेपालले यस कार्यक्रमको आयोजना गर्न लागेको आयोजक टिम बताउछन ।

उक्त कार्यक्रममा घरमा पालिएको जनावर जनावर बीचमा प्रतिस्पर्धा हुने छ ।
यस कार्यक्रममा आफनो जनावरलाई नि:शुल्क दर्ता गरेर प्रतियोगितामा प्रतिश्प्रधी बनाउन सकिने छ ।

प्रतिश्प्रधामा उत्कृष्ट जनावरले विभिन्न
पुरस्कार प्राप्त गर्ने छन र सथै नि:शुल्क पशु चिकित्सक परामर्श पनि उपलब्ध गराउने उक्त कार्यक्रमका आयोजक एलिना प्रसाईं र साहिल पर्साइले बातएका छन ।

कार्तिक २३ गत्ते बिराटनगरको कञ्चनजङ्घा पार्टी प्यालेसमा उक्त कार्यक्रम सम्म्पन्न हुनेछ ।

  • साझा परिवेश
  • आइतवार, कार्तिक १२, २०८० १७:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid