May 10, 2024 | शुक्रबार, बैशाख २८, २०८१
सुचनाहरु
जलेश्वरका मेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर बागमती सरकारले खर्च गर्‍याे ३८ दशमलव ९२ प्रतिशत बजेट उपेन्द्र यादवको कार्यशैलीका कारण नयाँ दल बनायौं- अशोक राई कोशीको नयाँ मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्बोच्चमा रिट दर्ता कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ बालमन्दिर जग्गा हिनामिना प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी जसपा नेपालले बाेलायाे केन्द्रीय समितिको बैठक फेसबुकमा १० लाख फलोअर पाउने पहिलो नेपाली खेलाडी बने सन्दीप लामिछाने कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश सर्वोच्चका सबै सुनुवाइ स्थगित आईपीएल : आज पञ्जाब र बैंगलुरु खेल्दै टिकटकले अमेरिका सरकारविरुद्ध हाल्यो मुद्दा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्यो बाँकेमा गोली हानेर लागु औषध कारोबारी नियन्त्रणमा कोशीमा तेश्रोपटक मुख्यमन्त्री बन्दै हिक्मत कार्की सन्दीप लामिछानेबारे जोडेर चरित्रहत्या गर्न खोजिएको भन्दै पारस खड्काको आपत्ति मुख्यमन्त्री कार्की सर्वोच्चमा मुद्दा दर्ता गराउन काठमाडौँ लागे कस्तो रहला आजको मौसम ? गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आज

बिराटनगरमा पहिलो पटक जनावरहरुको सौन्दर्य प्रतियोगिता हुने

  • साझा परिवेश
  • आइतवार, कार्तिक १२, २०८० १७:५३
बिराटनगरमा पहिलो पटक जनावरहरुको सौन्दर्य प्रतियोगिता हुने

बिराटनगरमा पहिलो पटक जनावरहरुको सौन्दर्य प्रतियोगिता हुने भएको छ ।

मान्छे र जनावर बीचको सम्बन्धलाई सुदृढ गर्न र विराटनगरमा उद्धार गरिएका जनावरहरूको लागि शेल्टर होम सुरु गर्ने भिजनका साथ एलिना एनिमल्स प्रिजर्भेसन नेपालले यस कार्यक्रमको आयोजना गर्न लागेको आयोजक टिम बताउछन ।

उक्त कार्यक्रममा घरमा पालिएको जनावर जनावर बीचमा प्रतिस्पर्धा हुने छ ।
यस कार्यक्रममा आफनो जनावरलाई नि:शुल्क दर्ता गरेर प्रतियोगितामा प्रतिश्प्रधी बनाउन सकिने छ ।

प्रतिश्प्रधामा उत्कृष्ट जनावरले विभिन्न
पुरस्कार प्राप्त गर्ने छन र सथै नि:शुल्क पशु चिकित्सक परामर्श पनि उपलब्ध गराउने उक्त कार्यक्रमका आयोजक एलिना प्रसाईं र साहिल पर्साइले बातएका छन ।

कार्तिक २३ गत्ते बिराटनगरको कञ्चनजङ्घा पार्टी प्यालेसमा उक्त कार्यक्रम सम्म्पन्न हुनेछ ।

  • साझा परिवेश
  • आइतवार, कार्तिक १२, २०८० १७:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट