April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै

गायिका मनु पुरीको स्वरमा’हिउँदे सिंमीलाई’सार्वजनिक

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक १७, २०८० १७:४२
गायिका मनु पुरीको स्वरमा’हिउँदे सिंमीलाई’सार्वजनिक

काठमाण्डौं ।
पुर्वेली लोक गीत संगीतको सक्रिय गायक कृष्णभक्त राई र गायिका मनु पुरीको स्वरमा रहेको पुर्वेली लोक लयमा आधारित गीत’हिउँदे सिंमीलाई’ गीतको भिडियो सार्वजनिक भएको छ । डि आर अटुको शब्द तथा संगीत , राजु कार्कीको एरेन्जमा मायालु जोडि विचको प्रेमका भावहरुलाई गीतमा समावेस गरिएको छ । इशाक जगेवुको छायाँकन तथा सम्पादन तथा अभि लामाको निर्देशन भिडियोमा देख्न सकिन्छ । ’हिउँदे सिंमीलाई’ गीतको भिडियोमा सृष्टी सुब्वा र जान रानाको अभिनय रहेको छ ।

’हिउँदे सिंमीलाई’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक १७, २०८० १७:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।