May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

भूकम्प पीडितलाई सहयोग गर्न विदेशमा बस्ने नेपालीलाई आह्वान

  • साझा परिवेश
  • शनिबार, कार्तिक १८, २०८० 0९:00
भूकम्प पीडितलाई सहयोग गर्न विदेशमा बस्ने नेपालीलाई आह्वान

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष आरके शर्माले भूकम्प पीडितलाई सहयोग गर्न विदेशमा बस्ने नेपालीलाई आह्वान गरेका छन् । शर्माले सरकार र पीडितलाई यो दुःखको घडीमा आवश्यक सहयोगको लागि गैरआवासीय नेपाली संघ तयार रहेको भन्दै यस्तो बताएका हुन् ।

‘राहत उद्धारमा केन्द्रित हुन सरकारलाई अनुरोध गर्दै विगतमा जस्तै विदेशमा बस्ने नेपालीलाई भूकम्प पीडितलाई सहयोग गर्न अनुरोध गर्दछु’, उनले भने, ‘आवश्यक सहयोगको लागि गैरआवासीय नेपाली संघ तयार रहेको जानकारी गराउँछु ।’

शर्माले जाजरकोटलाई केन्द्र बनाएर गएको भूकम्पमा परेर निधन भएकाहरुलाई हार्दिक श्रद्धाञ्जली दिँदै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

गएराति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण व्यापक जनधनको क्षति भएको छ । भूकम्प ६‍.४ म्याग्निच्युडको गएको हो ।

  • साझा परिवेश
  • शनिबार, कार्तिक १८, २०८० 0९:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट