sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

अष्ट्रेलियाबाट जेनिशा गौतमको देउसी-भैलो (भिडियोसहित)

  • साझा परिवेश
  • आइतवार, कार्तिक १९, २०८० १0:४६
अष्ट्रेलियाबाट जेनिशा गौतमको देउसी-भैलो (भिडियोसहित)

सिड्नी । कलाकार जेनिशा गौतमले दिपावलीको पूर्वसन्ध्यामा देउसी-भैलो गीत सार्वजनिक गरेकी छिन् । नोभेम्बर २ मा सार्वजनिक गरिएको उक्त म्युजिक भिडियो छोटो समयमै दर्शकको रोजाईमा परेको छ ।

नेपालीहरुले विदेशमा रहेर भाषा संस्कृतिको जोगाउने र नेपाली परम्परा अनुसार चाडपर्व मनाउने विषयवस्तु समेटिएर तयार पारिएको उक्त म्युजिक भिडियो अस्ट्रेलियामा छायांकन गरिएको हो । देउसी भैलो गीतलाई आर एफ एम फेसिलिटी (रन्जीत शाह) मुख्य प्रायोजक रहेको छन भने क्याफ्लर (बिबेक ढकाल) सह प्रायोजक र (गगन शर्मा) रातो घरको सहयोग रहेको छ ।

पहिलो पटक तिहार गीत बजारमा ल्याएकी उनले भिडियोमा साथीभाई तथा घर परिवारदेखि सम्पूर्ण आफन्तहरुलाई समेत समावेश गरिएको छ । गीत रिलिजको छोटो समयमै राम्रो प्रतिक्रिया आईरहेको जेनिशाले बताईन् । उनले भनिन् – “आफुले सोचे भन्दा राम्रो प्रतिक्रिया पाउँदा अझै उत्साह थपिएको छ ।”

जेनिशाका विशेषगरी आधुनिक गीति संग्रहहरु बजारमा छन् । सन् २०१५ बाट सागींतिक यात्रा सुरु गरेकी जेनिशा २००९ मा अस्ट्रेलियामा आएदेखी नै अधिकाशं गीत सिड्नीमै रेकर्ड गर्ने गरेकी छिन् । उनी अस्ट्रेलियामै रहेर नेपाली गीतसगींतमा निरन्तर लागि रहने उद्धेश्य रहेको बताउँछिन् ।

  • साझा परिवेश
  • आइतवार, कार्तिक १९, २०८० १0:४६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid