May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज

रेखा थापाको फिल्म ‘उपहार’ को पहिलो गीत ‘वाह वाह वाह’ सार्वजनिक

  • साझा परिवेश
  • आइतवार, कार्तिक १९, २०८० १२:३३
रेखा थापाको फिल्म ‘उपहार’ को पहिलो गीत ‘वाह वाह वाह’ सार्वजनिक

रेखा थापा निर्मित तथा अभिनीत फिल्म ‘उपहार’ को पहिलो गीत सार्वजनिक भएको छ ।

शुक्रबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको ‘वाह वाह वाह’ बोलको गीत सार्वजनिक गरिएको हो । बाबुल गिरी र एलिना चौहानको स्वर रहेको गीतमा रेखा थापा, मुकुन भुषाल, पूजा शर्मा, समर्पणजंग कार्की, बेनिशा हमाल, तेज गिरी फिचर्ड छन् ।

शंकर अधिकारीको शब्द रहेको गीतमा बाबुल गिरीले संगीत भरेका छन्। गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । ज्ञानेन्द्र देउजाले निर्देशन गरेको फिल्ममा रेखा थापा, बेनिशा हमाल, पूजा शर्मा, मुकुन भुषाल, तेज गिरी, समर्पणजंग कार्की, शिशिर राना, अंशु थापालगायत कलाकारको अभिनय रहनेछ । फिल्मको कथा सुलक्षण भारतीले लेखेका हुन् ।

सुलभ प्रतिक र समीक्षा देउजा निर्माता रहेको फिल्मका कार्यकारी निर्माता बलराम शाही ठकुरी छन् । विष्ण कल्पितले छायांकन गरेको फिल्मलाई मित्रदेव गुरुङले सम्पादन गरेका छन् । यो फिल्म फागुन २५ गतेदेखि प्रदर्शन हुनेछ ।

  • साझा परिवेश
  • आइतवार, कार्तिक १९, २०८० १२:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।