April 30, 2024 | मङ्लबार, बैशाख १८, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

‘स्वास्थ्य बिमा बोर्ड’ टेकुबाट सर्यो

  • साझा परिवेश
  • आइतवार, कार्तिक १९, २०८० १३:४७
‘स्वास्थ्य बिमा बोर्ड’ टेकुबाट सर्यो
  • स्वास्थ्य बिमा बोर्डको कार्यालय सर्यो 
  • सरकारी वकिलको कार्यालय भएको भवनमा बस्ने 
  • केही दिनदेखि नै सेवा प्रवाह सुरु गरिने

काठमाडौं ।।

स्वास्थ्य बिमा बोर्डको कार्यालय स्वास्थ्य सेवा विभाग टेकुबाट सरेको छ । बोर्ड बबरमहलस्थित औषधि लिमिटेडसँगैको यसअघि सरकारी वकिलको कार्यालय भएको भवनमा सरेको हो । बबरमहलमा व्यवस्थापन कार्य भइरहेको र केही दिनदेखि नै सेवा प्रवाह सुरु गरिने बोर्डले जनाएको छ ।

 

 

 

  • साझा परिवेश
  • आइतवार, कार्तिक १९, २०८० १३:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।