July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

एकदिवसीय विश्व कप क्रिकेटमा आज अस्ट्रेलिया र अफगानिस्तान खेल्दै

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक २१, २०८० 0९:३१
एकदिवसीय विश्व कप क्रिकेटमा आज अस्ट्रेलिया र अफगानिस्तान खेल्दै

काठमाण्डाै – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज अस्ट्रेलिया र अफगानिस्तान खेल्दैछन् । मुम्बईको वाङ्खडे रङ्गशालामा हुने खेल दिउँसो साव २ बजे शुरु हुनेछ ।

सात खेलमा पाँचमा जित निकालेको अस्ट्रेलिया १० अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । सात वटै खेलमा चार वटा खेल जितेको अफगानिस्तान छैटौँ स्थानमा छ । भारतमा चलिरहेको विश्व कपको सेमिफाइनल पुग्ने टोलीको टुङ्गो लगाउन यो खेल महत्त्वपूर्ण रहेको छ । आजको खेल जितेमा अस्ट्रेलिया सेमिफाइनलमा पुग्छ ।

अस्ट्रेलियाले बङ्गलादेशसँग पनि खेल्न बाँकी छ । अफगानिस्तानलाई भने सेमिफाइनलमा पुग्न आज अस्ट्रेलिया र त्यसपछि बाँकी दक्षिण अफ्रिकालाई पराजित गर्नुपर्छ । यसैबीच विश्व कप अन्तर्गत गएराति सकिएको खेलमा बङ्गलादेशले श्रीलङ्कालाई तीन विकेटले पराजित गरेको छ ।

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक २१, २०८० 0९:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्