June 14, 2024 | शुक्रबार, जेष्ठ ३२, २०८१
सुचनाहरु
श्री केश तेल गुणस्तरीय रहेको उत्पादन कम्पनीको दावी घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ? कस्तो रहला आजको मौसम ? प्रतिनिधि सभाको बैठक दुई दिन स्थगित मोदीको शपथ ग्रहणमा भाग लिन प्रधानमन्त्री दाहाल आज भारत जाँदै दुर्ब्यशन विरुद्ध रङ्गभर्दै गौरादह जेसीज सुनको मूल्यमा नयाँ कीर्तिमान टी-२० विश्वकप: नामिबियामाथि स्कटल्याण्ड ५ विकेटले विजयी गौरादहमा खुल्यो “दर्पण कला सँसार”…… गृहमन्त्रीले गिरीबन्धुको फाइल खोल्ने होइन, बोल्नपनि सक्नुहुन्न : विश्वप्रकाश शर्मा मोदीको शपथ ग्रहण समारोहमा जाने तयारीमा प्रधानमन्त्री प्रचण्ड सुनको मुल्य अहिलेसम्मकै उच्च बालेनलाई न्यूरोडको फुटपाथ बढाउन दिनुपर्छ, केन्द्रको हस्तक्षेप बन्द गर- महामन्त्री शर्मा प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ आजको कार्यसूची स्रोत नखुलेको ६९ लाखसहित चारजना चिनियाँं नागरिक पक्राउ टी–२० विश्वकप क्रिकेटमा अस्ट्रेलियासँग ओमान ३९ रनले पराजित सहकारी ठगि छानबिन संसदीय समितिको पहिलो बैठक शुरु विपद क्षेत्रको रिपोर्टिङमा जाने पत्रकार र स्वयंसेवकलाई तालिम दिइने सेयर बजारमा ५.५८ अंकको गिरावट हावाहुरी र चट्याङसहित पानी पर्ने सम्भावना

एकदिवसीय विश्व कप क्रिकेटमा आज अस्ट्रेलिया र अफगानिस्तान खेल्दै

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक २१, २०८० 0९:३१
एकदिवसीय विश्व कप क्रिकेटमा आज अस्ट्रेलिया र अफगानिस्तान खेल्दै

काठमाण्डाै – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज अस्ट्रेलिया र अफगानिस्तान खेल्दैछन् । मुम्बईको वाङ्खडे रङ्गशालामा हुने खेल दिउँसो साव २ बजे शुरु हुनेछ ।

सात खेलमा पाँचमा जित निकालेको अस्ट्रेलिया १० अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । सात वटै खेलमा चार वटा खेल जितेको अफगानिस्तान छैटौँ स्थानमा छ । भारतमा चलिरहेको विश्व कपको सेमिफाइनल पुग्ने टोलीको टुङ्गो लगाउन यो खेल महत्त्वपूर्ण रहेको छ । आजको खेल जितेमा अस्ट्रेलिया सेमिफाइनलमा पुग्छ ।

अस्ट्रेलियाले बङ्गलादेशसँग पनि खेल्न बाँकी छ । अफगानिस्तानलाई भने सेमिफाइनलमा पुग्न आज अस्ट्रेलिया र त्यसपछि बाँकी दक्षिण अफ्रिकालाई पराजित गर्नुपर्छ । यसैबीच विश्व कप अन्तर्गत गएराति सकिएको खेलमा बङ्गलादेशले श्रीलङ्कालाई तीन विकेटले पराजित गरेको छ ।

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक २१, २०८० 0९:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्