May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज

दिपक लिम्बुको १ मिलियन सेलिब्रेशन केक धरानमा

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक २१, २०८० 0९:५४
दिपक लिम्बुको  १ मिलियन सेलिब्रेशन  केक धरानमा

धरान / चर्चित गायक तथा प्रथम नेपाली तारा दिपक लिम्बुको गीत ू सागर बरु सुकेर गइजालाू को म्युजिक भिडियो १० लाखबढीले हेरेको खुशीयाली धरानमा संचारकर्मीहरु तथा आफ्ना शुभेच्छुकहरुसंग मनाएका छन्।

सुनसरीकै प्रकाशपुरमा जन्मेका गायक दिपक लिम्बुले धरानमा कर्मथलो बनाएर तिम्रो सुर मेरो गीत हुँदै प्रथम नेपाली ताराको बिजेता भएका थिए। त्यसयता सफलताको शिखर चढेका गायक लिम्बुले धरान वडा २० स्थित श्रम सँस्कृति पार्कमा निर्माण भएको अहिलेको धरानको चर्चित आरा धरान पार्कमा १ मिलियन सेलीब्रेशन केक काटेर खुशियाली मनाएका हुन् । गायक लिम्बुसँगै उक्त गीतका मोडल वादल श्रेष्ठले संयुक्तरुपमा केक काटेका थिए ।

सिन्धु रानाको रचना तथा रेशमलाल चौधरीको संगीत रहेको उक्त गीत सपना श्रीले फिमेल भर्शन र गायक लिम्बुले मेल भर्शनमा गाएका थिए । अहिले भने उनले यो गीतलाई नयाँ भर्सनमा रेकर्ड गरि नयाँ म्युजिक भिडियो तयार गरेका हुन् । उक्त म्युजिक भिडियोमा वादल श्रेष्ठ, गरिमा शर्माको अभिनय रहेको छ भने निकेश खड्काको निर्देशन रहेको छ।

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक २१, २०८० 0९:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।