May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

गाजामा मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक २१, २०८० १३:0७
गाजामा मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
  • गाजामा हमास-इजरायल युद्धका कारण मृत्यु हुनेको संख्या १० हजार नाघ्यो 
  • आक्रमणमा एक हजार ४०० इजरायली नागरिक मारिए
  • प्यालेस्टाइनी क्षेत्रमा हवाई र स्थलगत आक्रमणले तीव्रता दियो 

काठमाडौं ।।

गाजामा हमास-इजरायल युद्धका कारण मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । गाजाको स्वास्थ्य मन्त्रालयले सोमबार घोषणा गरेको तथ्यांकानुसार युद्धमा ज्यान गुमाउनेको संख्या १० हजार नाघेको हो । गएको अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणमा एक हजार ४०० इजरायली नागरिक मारिएका थिए । हाल इजरायलले प्यालेस्टाइनी क्षेत्रमा हवाई र स्थलगत आक्रमणलाई तीव्रता दिएको छ ।

 

 

 

 

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक २१, २०८० १३:0७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।