November 24, 2024 | आइतवार, मंसिर ९, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

लिबियाद्वारा ६०० आप्रवासीहरूलाई देश निकाला

  • साझा परिवेश
  • बुधबार, कार्तिक २२, २०८० ११:२0
लिबियाद्वारा ६०० आप्रवासीहरूलाई देश निकाला
  • गैरकानुनी इजिप्टियन आप्रवासीहरूलाई देश निकाला गरियो 
  • लिबियाबाट भूमध्यसागर पार गरेर युरोपेली किनारमा आइ बसे

काठमाडौं ।।

लिबियाले ६०० भन्दा बढी गैरकानुनी इजिप्टियन आप्रवासीहरूलाई देश निकाला गरेको छ । लिबियाको अवैध आप्रवासन नियन्त्रण विभागले सोमबार ६०० भन्दा बढी गैरकानुनी इजिप्टियन आप्रवासीहरूलाई आफ्नो देशबाट निर्वासित गरेको हो ।  कुनै कानुनी प्रक्रियाबिना लिबिया प्रवेश गरेका इजिप्टियन नागरिकलाई देश निकाला गरेको एक अधिकारीले बताए । लिबियामा इजिप्टको दूतावासको समन्वयमा आप्रवासीहरूलाई ओभरल्यान्ड पठाइएको थियो । २०२१ मा दिवंगत नेता मुअम्मर गद्दाफीको शासनको पतनपछि देशमा असुरक्षा र अराजकताको कारण धेरै आप्रवासीहरू, अफ्रिकीहरू लिबियाबाट भूमध्यसागर पार गरेर युरोपेली किनारमा आइ बसेका थिए ।

  • साझा परिवेश
  • बुधबार, कार्तिक २२, २०८० ११:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्