May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

मेरो डान्स युनिभर्सका सेकेन्ड रनर अप मिङ्मा दोर्जे लेप्चा सिक्किम अवार्डबाट सम्मानित

  • साझा परिवेश
  • बुधबार, कार्तिक २२, २०८० १५:५५
मेरो डान्स युनिभर्सका सेकेन्ड रनर अप मिङ्मा दोर्जे लेप्चा सिक्किम अवार्डबाट सम्मानित

सिक्किम /

मेरो डान्स युनिभर्सका सेकेन्ड रनर अप मिङ्मा दोर्जे लेप्चा सिक्किम अवार्डबाट सम्मानित भएका छन् । सिक्किम निवासी लेप्चालाई बेष्ट डान्सर-कोरियोग्राफर अवार्ड–२०२३ बाट सम्मानित गरिएको हो ।

सिक्किम राज्यका लागि उल्लेखनीय कार्य गर्ने व्यक्तित्वको पहिचान गरी विभिन्न विधामा हरेक बर्ष सिक्किम अवार्डले सम्मान गर्ने गरिन्छ ।

लेप्चाले केही महिनाअघिमात्र विश्व चर्चित नेपाली डान्स रियालिटी शो मेरो डान्स युनिभर्समा सेकेन्ड रनर अपको उपाधि जितेका थिए । उनी सुपर डान्स नेपालका विजेता पनि हुन् ।

  • साझा परिवेश
  • बुधबार, कार्तिक २२, २०८० १५:५५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।