sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मेकअपले हानी गरिरहेको त छैन?

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २३, २०८० १२:४३
मेकअपले हानी गरिरहेको त छैन?

अनुहारमा मेकअप फाउन्डेसनबाट सुरु गरिन्छ। यो त्यस्तो प्रकारको हुन्छ, जुन अनुहारको रंगसँग घुल्न सक्छ। यो लाएपछि अनुहार अपेक्षा भन्दा बढी नै ग्लोइंग देखिन्छ। यसका साथै यो धेरै समय अनुहारमा टिक्छ। यसले अनुहारमा एउटा तह सिर्जना गर्छ। अनुहारमा लामो समय यसलाई राख्ने हो भने उल्टो असर देखिन थाल्छ। छालामा रहेका अक्सिजन लिने साना–साना प्वाल बन्द हुन्छन्। त्यसैगरी यसमा रहेको एडहेसिब नामको पदार्थले एलर्जी समेत गर्न सक्छ। त्यसैगरी बास्नाका लागि यसमा प्रयोग हुने तेल समेत छालाका लागि राम्रो मानिदैन।

गाजल
जलले आँखाको सुन्दरता बढाउँछ भन्ने कुरा शंका गर्नुपर्दैन। तर, निकै कमले ख्याल गरेका हुन्छन् कि गाजलमा सिसा अधिक मात्रामा हुन्छ। यसका साथै ग्यालेना पिबिएस, मिनियम, अमरफो कार्बन, म्याग्नेटाइट र जिनसाइट जस्ता तत्व मिलाइएको हुन्छ। दैनिक प्रयोगले यी सबकुरा आँखाको माध्यमबाट बडीसम्म पुग्छ। जसले दिमाग र बोनम्यारोलाई प्रभावित गर्न सक्ने हुन्छ।

आइलाइनर
आइलनर महिलाले ठूलो र सुन्दर आँखा बनाउन प्रयोग गरिरहेका हुन्छन्। परेलाको ठिक माथि लगाइने यो आँखाका लागि हानिकारक समेत हुनसक्छ। यो बनाउन प्रयोग हुने वेक्स, सिलकनलाई नेचुरल गमले टाँसेको हुन्छ। त्यसैले पानी वा पसिनाले बगाउँदैन। तर, जस्तो पायो त्यस्तै आइलाइनरले आँखा रातो बनाउने, चिलाउने र आँखाबाट लगातार पानी चुहिनेजस्ता समस्या देखिन सक्छन्।

लिपिस्टिक
ओठलाई लिपिस्टिकको सहारामा सुन्दर बनाउनेको सँख्या सबभन्दा धेरै पाइन्छ। विभिन्न प्रकारका लिपिस्टिक बजारमा छन्। तर, राम्रो खालको परेन भने यसका बेफाइदा निकै छन्। यी रंगीविरंगी लिपिस्टिकमा सबभन्दा धेरै मात्रामा त शिशा पाइन्छ। जुन स्वास्थ्यका लागि हानिकारक छ। सधैँ यसको थोरै–थोरै मात्रा पेटमा जाँदा विस्तारै कुनै न कुनै रोग निम्त्याउने पक्का छ। कतिपय अवस्थामा लिपिस्टिकमा मिसाइएका केमिकल्स वाहिरी वातावरणमा मिसिएर रिएक्सन समेत गर्ने गर्छन्।

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २३, २०८० १२:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid