काठमाडौं।।
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्वामा उच्च अदालत पाटनले बहस नोट झिकाउन आदेश दिएको छ ।अदालतले दुवै पक्षको बहस नोट झिकाउन आदेश दिएको हो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशव घिमिरेको इजलासले दुवै पक्षसँग बहस नोट झिकाउन आदेश दिएको हो । सन्दीपविरुद्ध एक किशोरीले २०७९ भदौमा बलात्कारको आरोप लगाउँदै जाहेरी दिएकी थिइन्।